सोमबार २० मंसिर २०७८

भिरबाट ख’सेर बुबाको मृ’त्यु भएपछि छोराछोरीको भयो बि’चल्ली, परिवारजनमा सहयोगको अपिल मन मा दयाँ भए पढेर share गरिदिनुस

PROMOTED CONTENT
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

असल ईमान्दार लोग्ने को खोजीमा छु….. कोही छ ? – Samachar Post Dainik
सायल गाउँ पालिका वडा नम्बर -२ का भिरबाट ख’सेर मृ’त्यु भएपछि गणेश ओलिको परिवारजन बि’चल्लीमा परेको छ। २८ बर्षे मृ’तक ओलीका २,५,७ बर्षका बालबालिका टु’हुरा भएकाे स्थानीय नरेन्द्रबहादुर ओलिले बताएका छन् ।

ति ३ जना नानी-बाबुहरुले २८ बर्षका कलिला बाबालाई गु’माउदाको पि’डालाइ सम्झेर २२ बर्ष कि सरु ओलीलाई पि’डा था’मिनसक्नु अवस्था भएको स्थानीय समाजसेवी अर्का युवा गणेशबहादुर ओलिले बताउनुभयो।

उनको पारिवारिक अवस्थालाई मध्यनजर गरि सहयोगका लागि अभियान नै थालनी गर्नु परेकाे बहादुर ओलिले बताउनुभयो र उक्त सहयोगी अभियान सफल भएमा कि’रिया खर्चका साथै ति बालबालिकालाई पठनपाठनमा सहयोग हुने प्रेम बहादुर ओलिले बताए । शिक्षक नरेन्द्रबहादुर ओलीका अनुसार उनकाे घरमा कमाउने भनेकै गणेशबहादुर ओलि मात्रै थिए,मजदुरि गरि बालबालिका र परिवारलाई पालनपोषण गर्ने गणेशबहादुर ओलि नै रहेनन्।

त्यसकारण आ’र्थिक समस्या ग’म्भीर अवस्था सृजना भएको बताए,बि’चल्लीमा परेको ओलि परिवारलाई सहयोग अभियान चलाएका छौ,केही सहयोगी एवं दानविरहरु पनि तयार भएका छन् ,समाजसेवी तेजबहादुर डुम्रेलले सहयोग गर्न चाहने दानविर मित्रहरूका लागि हामिले विभिन्न फाेन नम्बरहरु सार्वजनिक गरेका छौ। साेहि वडाका अध्यक्ष भिम बहादुर बाेहराले सहयोगका लागि वडा मार्फत गाउँ पालिकाबाट पहल गरिने बताउनुभयो ।

गाउँ पालिका अध्यक्ष तेजबहादुर डुम्रेलले पिडितकाे निवेदन सहित पालिकामा आए के कति सकिन्छ सक्दो सहयोग गर्ने बताउनुभयो । अनुरोध कर्ताहरु
बहादुर ओलि+8221084819370 ,प्रेम ओलि 9868785672 ,गणेश ओलि-9848479331 ,नरेन्द्र ओलि- 9848695788 र ,तेजबहादुर डुम्रेल 9848620692


Last Updated on: August 18th, 2021 at 4:57 pm
३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया