शुक्रबार १७ मंसिर २०७८

काठमाडौं। आज अगष्ट १५ तारिख । १९४५ को अगष्ट १५ कै दिन जापानले आ, xत्म, x स, x म, x र्पण गरेपछि दोस्रो विश्वयु, x द्ध अ, न्त्य भएको थियो । तर, एक जापानी सैनिकलाई भने विश्वयु, x द्ध अ, न्त्य भएको थाहै भएन । उनी विश्वयु, x द्ध सकिएपछि पनि ३० वर्षसम्म एक्लै यु, x द्ध ल, x डिरहे र यस क्रममा उनले ३० जना दुश्मनलाई पनि मा, x रे । यी सैनिक थिए जापानका सेकेण्ड लेफ्टिनेन्ट हिरु ओनोडा ।

उनलाई उनका कमाण्डिङ अफिसरले अन्तिम निर्देशन दिँदै कुनै हालतमा न, x म, x र्न भनेका थिए । फिलिपिन्सको एक टापुमा गुरिल्ला यु, x द्धका लागि तैनाथ यी सैनिकले आफ्ना अधिकारीको आदेश पाएको ३० वर्षसम्म त्यो आदेशको एकदमै इमानदारीपूर्वक पालना गरिरहे । सेकेण्ड लेफ्टिनेन्ट ओनोडाको फिलिपिन्सको लुबाङ टापुमा ड्युटी १९४४ को डिसेम्बरमा सुरु भएको थियो जतिबेला उनी २२ वर्षका थिए ।

इम्पेरियल जापानिज आर्मीका यी युवा इन्टेलिजेन्स अधिकारीलाई जुनसुकै परिस्थितिमा पनि आ, x त्म, x स, x म, र्पण न,गर्न र आफैंले आ, x त्म, ह, x त्या न,गर्न निर्देशन दिइएको थियो । २०१० मा यो निर्देशन सम्झिँदै ओनोडाले भनेका थिए ‘सबै जापानी सैनिकहरु म, x र्नको लागि तयार थिए तर म इन्टेलिजेन्स अफिसर भएकोले मलाई गुरिल्ला यु, द्ध गर्न र न, x म, र्न भनिएको थियो । अधिकारी भएपछि मैले आदेश पाएको थिएँ र यो पूरा गर्न सकिने भने मैले लज्जाबोध गर्नुपर्ने हुन्थ्यो ।’


Last Updated on: August 18th, 2021 at 5:02 pm
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया