आइतबार १९ मंसिर २०७८

जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको ख’म्बाले बाँ’धेका छन् ।छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँ,धेर घाममा त,ताएका छन् ।मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनीधि उपर निकाल्न सुरु गरेको छ । बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँधेका हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

डेढ घण्टाको अन्तरालमा दम्पतिको मृ”त्यु: लास निकाल्दा कुकुरले बाटो छे’क्यो, बाँसमा गोमन सर्प
Enews Nepali
@Enewsnepali

डेढ घण्टाको अन्तरालमा दम्पतिको मृ”त्यु: लास निकाल्दा कुकुरले बाटो छे’क्यो, बाँसमा गोमन सर्प
FacebookTwitterPrintEmailMore
काठमाण्डौ

डेढ घण्टाको अन्तरालमा दम्पतिको मृत्यु: लास निकाल्दा कुकुरले बाटो छेक्यो, बाँसमा गोमन सर्प मोरङ । सङै जिउने सङ्गै मर्ने कसम खाएका पती–पत्नीको मृत्यु एकैसाथ भएका घटनाहरू विरलै सुन्न पाइन्छन् ।

त्यस्तै घटना मोरङको सुन्दरहरैँचामा घट्न पुगेको छ ।
मोरङको सुन्दरहरैँचामा डेढ घण्टाको अन्तरालमा मृत्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घाटमा दाहसंस्कार भएको छ । सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएको छ ।

आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि लासलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृत्यु भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: August 19th, 2021 at 12:19 am
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया