आइतबार १९ मंसिर २०७८

एकासि बर्षिय एक्लि आमा थानि कुवर ।आमा पचास बर्षदेखि एक्लो जीवन बेथित गरिरहनुभएको छ ।आमा द मको रो गी हुनुहुन्छ ।एकासि ब’र्षिय बढ्यौलि उमेरमा समेत फा टेका चप्पल लगाएर आफ्नो जीवन का टिरहेकि आमा ।

आमा सानो झु’पडीमा एक्लै बस्दै आएकि छिन् ।आमाको घरमा बिल्कुलै केही पनि छैन ।आमा दैनिक जसो बि रामि भै रहनुहुन्छ तर नत दबाई ल्याउने पैसा नै हुन्छ नत उपचार गर्ने नै ।आमाको शरीर पुरै चाउरिएर सु’केको छ ,आमा निकै ना जुक देखिनुहुन्छ।

आमा एक्लै बस्दै आएसगै खाना पनि नखाइ बस्ने गरेको र धेरै दिनहरु केही अन्न पनि नहुदा भो कभो कै बस्नु पर्ने बा ध्यात्मक अ’वस्था सृजना समेत हुने गरेको आमा भा वुक हुँदै बताउनुहुन्छ ।आमाको बुढ्यौलि उमेरसगै थलिएको शरीर अहिले पनि घाँस दाउरा कुटे कोदालोबाट पर भएको छैन । भिडियो सहित हेर्नु’होस्।
-The Highlights news बाट


Last Updated on: August 19th, 2021 at 1:00 am
५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया