बुधबार १० आश्विन २०८०

एजेन्सी । बिहेमा बेहुलाका जुत्ता लुकाउने प्रचलन छ । बेहुला र बेहुलीको भाइबहिनी र साथीहरुले जुत्ता लुकाउने गर्दछन् । र यसको लागि उनीहरु प्रतिक्षामा समेत बस्दछन् । केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दुलाहाका सालीहरुले जुत्ता फिर्ता दिने हिन्दु बिवाहमा एक चलन हो । तर यस्तो चलनका कारण कतिपय ठाउँमा प्रायगरी भारतमा बिहे नै भाँडिएको खबर हामी बेलाबेला सुन्नमा आउँछ ।

तर यसरी बिहेमा केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दु’लाहाका सालीहरुले जुत्ता फिर्ता दिने चलन भनेको हिन्दुको बिवाहमा गरिने एक चलन नै हो । यसैबीच केहि दिनअघि देखि एउटा भिडियो सामाजिक संजाल विशेषगरी टिकटकमा खुवै भाइरल बन्यो । विहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछी बिहेमै ल’फ’डा परेको छ । सो भिडियोलमा सालीले बेहुला पक्षलाई यति मजाले थर्काइन कि जसको कारण उनी निकै नै विवादास्पद बन्न पुगिन ।

SUGGESTED NEWS
Mgid
Mgid

Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

Realistic Game For Men
RAID: Shadow Legends

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
त्यही बेला उक्त भिडियोलाई कसैले खिचिरहेको थियो । मुना बानिया नाम गरेको टिकटक अकाउन्टबाट अप्लोड गरिएको सो भिडियो टिकटकमा भने डिलिट गरिएको छ तर यो भिडियो अहिले सामाजिक संजालभरी यत्र तत्र सर्वत्र भाइरल भइरहेको छ । यसैबीच केहि दिनअघि देखि एउटा भिडियो सामाजिक संजाल विशेषगरी टिकटकमा खुवै भाइरल बन्यो । विहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछी बिहेमै ल’फ’डा परेको छ ।

सो भिडियोलमा सालीले बेहुला पक्षलाई यति मजाले थर्काइन कि जसको कारण उनी निकै नै विवादास्पद बन्न पुगिन । त्यही बेला उक्त भिडियोलाई कसैले खिचिरहेको थियो । मुना बानिया नाम गरेको टिकटक अकाउन्टबाट अप्लोड गरिएको सो भिडियो टिकटकमा भने डिलिट गरिएको छ तर यो भिडियो अहिले सामाजिक संजालभरी यत्र तत्र सर्वत्र भाइरल भइरहेको छ ।

 


Last Updated on: May 9th, 2021 at 12:05 pm
४९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया