सोमबार २० मंसिर २०७८

छोरिले आफ्नो घर छो,डेर परायाको घर जाने प्रचलन परापुर्व का,लदेखिनै चलायमान प्र,था हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

यस्तो भन्छन् काबुलबाट अमेरिकी सेनाका ह,तियार कुवेत पुर्‍याएर काठमाडौं फर्क…
छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अ,नन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छो,डेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भा,वुक भएको नै पाउछौ ।किन मन नदु,खोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।

त्यस्तै कुनै बेहुलि भने बि,दाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा हामी ती बेहुला बेहुलिलाई देखाउदैछौ जस्ले आफ्नो बिवाहमा आफै गित बनाएर गाउदै छमछमि नाचे ।उनिहरुको नाच र गायन अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ । खैर नवबिवाहित जोडिलाई हार्दिक बधाई तथा शुभकामना । बाकी भिडियो हेर्नुहोला ।

थप भिडियो हेर्नुहोस् ।


Last Updated on: August 19th, 2021 at 4:26 pm
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया