सोमबार २० मंसिर २०७८

काठमाडौं — भारतको उत्तर प्रदेशको मिर्जापुरमा एक बाबुले आफ्ना चार जना सन्तानसहित वि, x, ष खा,x, एका छन् ।

बुबा र उनको दुई सन्तानको मृ, x त्यु भएको छ भने दुई बच्चाहरुको अवस्था अत्यन्तै ना,जुक छ ।

श्रीमान् र श्रीमतीबीच ऋणको बिषयलाई लिएर वि,वाद भएको थियो । बैंकबाट लिएको २ लाख ऋण चुक्ता गर्न नसकेपछि श्रीमान् र श्रीमतीबिच वि,वाद भएको थियो । त्यही त,नावमा आएर मृ,तकले र, क्सी से, व, नपछि बच्चासहित वि, x, ष खा, एको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार कांशीराम निवासमा बस्ने राजेश र, क्सीको न, x शामा घर पुगे र खानामा वि, x , ष मि, x , सा, एर आफ्ना चार सन्तान विजय, सुमन, साधना र धीरजलाई खु, x वाए र आफू पनि खा, ए ।

राजेशकी श्रीमतीका अनुसार उनका श्रीमानले माइक्रोफाइनान्सबाट २ लाख ऋिण लिएको थियो, जसको किस्ता तिर्न सकिरहेको थिएन ।

उक्त घटनाको बिषयमा प्रहरी अ, नुसन्धान गरिरहेको छ ।


Last Updated on: August 19th, 2021 at 4:36 pm
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया