शनिबार १८ मंसिर २०७८

काठमाडौ । मोरङ प्रहरीले विराटनगरस्थित कोसी अस्पतालमा एक अनौठो घटना भएको छ । एक जना ब्यक्ति मध्यरातमा आफुलाई डाक्टर भन्दै गाइनो वार्डमा प्रवेश गरे ।

PROMOTED CONTENT
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

यौ’न’ अं’गमा गरिने चु’म्ब’न’ले भन्दा यो भागमा गरिने चु’ म्ब’न’ले’ महिलालाई…
उनले महिला विरामीहरुलाई जाँच गर्दै थिए । मापसे समेत गरेको थाहा पाएपछि अस्पतालका नर्सहरुले सोधीखोजी गर्न थाले ।

तर उनी तर नक्कली डाक्टर भएको पुष्टि भयो । सोमबार राति अस्पतालको गाइनो वार्डबाट विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले घटनावारे अनुसन्धान भइरहेको जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मापसे गरेका बानियाँ सोमबार राति १२ बजेतिर अस्तपतालको गाइनो वार्डमा डक्टर हुँ भन्दै बिरामी हेर्न थालेका थिए ।

गाइनो वार्डमा गएर तीन जना बिरामीलाई जाँच गरिसकेका उनको गतिविधि शंकास्पद देखिएपछि त्यहाँ कार्यरत नर्स र कर्मचारीले सोधखोज गरे ।

आफुलाई सोधखोज गर्नेलाई उनले दु र्व्य हार गरेको डिएसपी श्रेष्ठले बताए । त्यसको सूचना पाएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो


Last Updated on: August 19th, 2021 at 6:54 pm
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया