शुक्रबार १७ मंसिर २०७८

अमेरिकी सैन्य विमान`बाट खसेर मर्नेमा अफ`गानिस्तानका युवा फुटबलर रहेको पुष्टि
August 20, 2021 43
19
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर म`र्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधि`कारीहरूले पुष्टि गरेका छन् ।

विमान`बाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफ`गानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृ`त्युबारे थप जानकारी भने सार्वजनिक गरि`एको छैन ।

अफगा`निस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइ`रेक्टरेटले अनवरीको नि`धनप्रति श्रद्धा`ञ्जली प्रकट गरेका छन् । ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, मित्र र सम`कक्षीका लागि भगवान`सँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ । अन्यले पनि सामा`जिक सञ्जालमा उनीप्रति श्रद्धा`ञ्जली अर्पण गरिरहेका छन् ।

तालिबानले अफ`गानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिक`हरू देश छाडेर भागिरहेका छन् । पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई उद्धा र गर्न थाले`पछि अफगान नागरिक`हरू पनि काबुलस्थित विमान`स्थलमा पुगेका थिए ।

सोमबार अमेरिकी एयर`फोर्सको विमानको छेउमा रनवेमा सयौँ मानिस`हरू कुद्दै गरेको र केही विमानको चक्का`माथि झुन्डिएर बसिरहेको भिडियो बाहिर आएको थियो ।

स्थानीय मिडियाका अनु`सार कम्तीमा दुई जनाको विमानमा खसेर मृ त्यु भएको छ । यता, कतार आइ`पुगेको विमानको ल्यान्डिङ गियरमा मानिसहरूको श व फेला परेको पुष्टि भएको छ । – रातोपाटी


Last Updated on: August 20th, 2021 at 11:33 am
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया