बिहिबार २३ मंसिर २०७८

दु:खद खबर तेह्रथुम घर भई हाल पोखरा मा रहनु भएका एक जोडीले दे,हत्याग गरे ।
Enews Nepali
@Enewsnepali

दु:खद खबर तेह्रथुम घर भई हाल पोखरा मा रहनु भएका एक जोडीले दे,हत्याग गरे ।
FacebookTwitterPrintEmailMore
काठमाडौं

तेह्रथुम घर भई हाल पोखरा मा रहनु भएका एक जोडीले आत्मह’त्या गरका छन् । हिजो मात्र बिहेको गरेको स्टाटस फेसबुक मा राखेका यी जोडीले आत्महत्या गरेका हुन् ।

मृ’त्यू हुनेमा श्रीमान् किरन भट्टराई र श्रीमती दीपा खनाल रहेका छन् । घट्ना को विस्तृत विवरण आउन भने बाँकी रहेको छ । हिजो मात्र बिहे गरेका उनीहरूले आज आत्म हत्या को निर्णय लिएपछि सबै निशब्द बनेका छन्।

काठमाडौं । वि.सं. २०७३ सालमा प्रधानमन्त्री भएपछि सर्वहाराको राजनीतिक सिद्धान्त बोकेर हिडेका प्रचण्डको सम्पति एक कट्ठा जमिन र तीन तोला सुनमात्र थियो । सुरुदेखि नै माओवादी पार्टीलाई सर्वहाराको आवाज भन्ने गरिएको छ ।

त्यसै पार्टीको प्रमुख भएपनि राजर्शी जीवनशैलीमा देखिने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्पति विवरण भने सर्वहाराकै जस्तो देखिएपछि सम्पत्ति विवरणमाथि धेरैले आशंका व्यक्त नगरेका होईनन् ।प्रचण्डले त्यो बेला सार्वजनिक गरेको सम्पति विवरणमा चितवनमा एक कट्ठा जमिन र तीन तोला सुनमात्र रहेको भनेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले प्रचण्डको सम्पति विवरण भ्रम छर्ने खालको भएको भन्दै टिप्पणी समेत गर्न भ्याएका थिए ।पैतृक सम्पतिबाट प्रचण्ड पत्नी सीता दाहालको नाममा एक कट्ठा जमीन र तीन तोला सुन रहेको विवरणमा उल्लेख गरिएको थियो ।

प्रचण्डले हातमा लगाउने घडी नै एक लाख बराबरको भएको बताइन्छ । उनी सुत्ने पलंङ मात्रपनि लाखौँको छ भनिन्छ ।उनको खानपान, रहनसहन देखि लिएर उनले आफ्ना सन्तानहरुका लागि गरेको तामझाम हेर्दा पनि उनको सम्पति त्यतीँ नै भनेर सहजै विश्वास गर्न गाह्रो हुन्छ ।


Last Updated on: August 20th, 2021 at 11:42 am
२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया