
भ्वाईस अफ नेपाल -३ को यात्रा टुङ्गिए संगै चर्चामा आएको एउटा नाम हो सन्जु मोक्तान ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
यो देश जहाँ सासु र श्रीमतीसँग शा’री’रिक सम्ब’न्ध राख्न पा इन्छ
डिजिटल अडिसन, ब्लाईन्ड अडिसन हुँदै ब्याटल राउण्ड सम्म आईपुगेकि सन्जुको यात्रा ब्याटल राउन्डबाट अघि बढ्न सकेन । प्रतिस्पर्धा निकै टफ भएका कारण राम्रो प्रस्तुति दिएर पनि बाहिरनु पर्यो सन्जु ।
सन् १९९७ डिसेम्बर ९ मा भक्तपुरमा जन्मिएकि र भक्तपुरमा नै हुर्किएकी सन्जुको पुर्खौली घर भने सिन्धुपाल्चोक हो । सन्जु गायन क्षेत्रमा मात्र होईन अन्य क्षेत्रमा पनि निकै प्रतिभावान छिन् ।
अध्ययन जिवनमा कहिल्यै सेकेन्ड नभएकी प्रतिभाकी धनी सन्जुले २०१७ मा मिस टिन नेपालको उपाधी समेत जितेकी थिईन ।
सन्जु अहिले कान्तिपुर टेलिभिजनमा भिजे पनि गर्छिन् । काठमाडौं डन बस्को कलेज पढेकी २२ बर्षिय सन्जु मोक्तानको स्वर मात्र राम्रो होईन मान्छे पनि उत्तिकै राम्री छिन् । उनको स्वरले धेरैलाई मन्त्रमुग्ध बनाएको छ ।
ब्लाईन्ड अडिसनमा ‘घर जलेर आज खरानी भो कठै’ गीत गाएर टिम प्रमोदमा परेका रबि गहतराज र ब्लाईन्डमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी सन्जु मोक्तानको ब्याटलमा भेट भयो ।
शनिबार टिम प्रमोदको ब्याटल एकदमै आकर्षक रह्यो । दुई होनाहार उत्कृष्ट प्रस्तुतिले कोच प्रमोदलाई नकआउट राउन्डमा कसलाई लैजाने दोधारमा पारिदियो । उनले आफ्नो अशिशटेन्टलाई नै बोलाउनु पर्यो ।
ब्याटलमा दुबैको प्रस्तुती रकिङ रह्यो । सबै कोचले दुबैको तारिफ गरे । तर १ जनालाई छान्नुपर्ने थियो कोच प्रमोदले । उनले सन्जुलाई स्टिल हुने आशा गर्दै रबि गहतराजलाई रोजे । तर सन्जु स्टिलमा परिनन । अन्तत भ्वाईसबाट बाहिरिइन ।
जब उनी भ्वाईसबाट आउट भैइन झनै उनको चर्चा चुलियो उनलाई धेरैले मिस गरेका छन् । उनी आउट हुनु भन्दा पनि स्टिल नभएको देख्दा धेरैले गुनासो गरेका छन् ।
दुबैको प्रस्तुती टफ भएकाले एक जना आउट हुनु त अबश्य नै थियो । यहि अन्लक्की मा परिन सन्जु । तर सेलेक्ट भएको भन्दा पनि उनी झनै सजिलै सबैको मनमा बस्न सफल भैइन । यसकारण कि उत्कृष्ट प्रस्तुति दिएर बाहिरिनु पर्यो ।
कान्तिपुर टेलिभिजनमा भिजे गर्ने सन्जुलाई फिल्महरुको पनि अफर आएको तर उनले आफुले सोचेको जस्तो नभएकोले नगरेको बताईन । उनको आफ्नै ब्याण्ड पनि रहेको छ ।
उनै आवाजकी धनी सन्जु मोडलिङ पनि गर्छिन । उनको आकर्षक शरीर अर्को प्लस प्वाईन्ट हो ।