आइतबार १९ मंसिर २०७८

जति Busy भएपनि कृपया केहि मिनेट समय दिएर पढ्नुहोला,यति दु,खदाइ अबस्थामा कसको के लाग्छ र ?

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

7 Little-Known Facts About Barron Trump
Limelight Media

תשכחו מהשעווה וסכיני הגילוח לצמיתות והיכונו להסרת שיער בלייזר
Skin Silker Pro
जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला : तपाईंको जीवनमा पक्कै परिवर्तन आउनेछ !
भनिन्छ, श्रीमान श्रीमतीको झ’गडा ‘परालको आगो’ हो एकैछिनमा साम्य हुन्छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

स’म्भो’ग’ गर्ने इच्छा महिला या पुरुष कुनमा बढि हुन्छ । – Samachar Post Dai…
तर, तीर्थबहादुर विक र भीममाया विक बीच त्यो कुरा लागु भएन । एकआपसमा पैदा भएको शं’कैशं’कामा हुने घरझ’गडाले सोमबार श्रीमान श्रीमतीले नै ज्या’न गु’मा’उनुप¥यो । उनीहरुका कान्छो छोरा सरोज भन्छन्,‘सामान्य कुरामा पनि आमा बुवाको पटक–पटक वि’वा’द भइरहन्थ्यो, यतिसम्म होला भन्ने सोचेका थिएनौं ।’
धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका तीर्थबहादुर र भीममायाको श्रीमान श्रीमतीबीच ज’वानी हुँदादेखि नै आ’पसमा शंकाको घेरा थियो । आफन्तहरुका अनुसार श्रीमानले श्रीमतिमाथी शं’का गर्ने श्रीमतीले श्रीमानमाथी शं’का गर्ने र बेला बेला झ’गडा परिरहन्थ्यो ।

सोमबार विहान पनि सामान्य वि’वा’द भएको रहेछ, विवाद भएपछि घरबाट निस्किएका तीर्थबहादुर केहीबेरमा घर आए । र विहानको झ’गडा बिर्सिसकेको जसरी नै श्रीमतीलाई खेतमा काम गर्न जाउँ भने । औसीको भाग खुहाउन आएका भीममायाको दिदि (तीर्थबहादुरको जेठी सासु)को छोरी पनि घरमै थिए । त्यो छोरीलाई दिउसो खाना बनाएर राख हामी खेतमा गएर आउँछौं भनेर निस्किए

यो पनि: यो फल(रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ ।

नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई “लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल” भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ ।


Last Updated on: August 20th, 2021 at 7:31 pm
२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया