सोमबार २० मंसिर २०७८

भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फायरमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ ।बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो ।अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

डेली स्टार (बंगलादेशी पत्रिका) को रिपोर्ट अनुसार यस्ता एपमाथि प्रतिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश मोजिबुर रहमान मिया र न्यायधीश कमरुल हुसेन मोल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।युवा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने एपमाथि प्रतिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ, शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टेलिकम्युनिकेसन एण्ड रेगुलेसन कमिसन (बीटीआरसी) लाई आदेश दिनको लागि पनि रिट निवेदकहरुले माग गरेका छन् ।

मु टु मा प्वा ल,दुबै खुट्टा छैनन् ,ढाडमा यो के भयो यस्तो ,कठै बि च रा ,चल्यो रु वा बासि
भनिन्छ जिन्दगि सुख र दुखको एउटा पाटो हो तर जिन्दगीमा सुख खोज्दा खोज्दै दुखले नै पिरोलि रह्यो भने जिन्दगी यशै पनि बेकार भएजस्तो लाग्छ ।जिवनबाट आजित भएजस्तो लाग्छ ।संघर्ष जिवनको पाटो हो अनि संघर्षबाटै खुसि पाउन केके गर्छौ तर अन्ततः दुख नै हात परिरहदा जिन्दगीबाट हार खाए जस्तो लाग्दो रहेछ ।

त्यस्नै नै भएको छ सुर्यकुमारि सिलवाल र किसन परियारको जिन्दगी पनि ।सुर्यकुमारिलाई बिगत ६ बर्ष देखि मुटुमा रो ग लागेको छ ।यस्तो दयनिय रो ग लागेसगै श्रिमानले अलपत्र अवस्थामा उनलाई अस्पतालमै छोडेर गए ।त्यस्तै किसन परियारको जिन्दगीमा पनि ठूलो घ ट ना न घ टेको हैन् ।

केही बर्ष अगाडि चितवनबाट काठमाडौं आएर आफ्नो जिविका चलाउछु भनेका किसनले काम गर्दै गर्दा क रे न्ट लागेपछि दुबै खुट्टा गु मा उनुपर्यो ।

दुबै खुट्टा नभएकै कारणले अहिले उनी बाटोमा मागेर बस्छन् ।त्यस्तै किसनको ढाडमा हेर्ने हो भने एकदमै ठूलो खत छ ,क रेन्ट लाग्नेखेरि भएको यो घा उ ले आजसम्म पनि पो लि रहन्छ उनिलाई ।

समय पनि कस्तो बैमानि पिडा पनि कति धेरै पीडा ।बाटोमा माग्न क्रममा सुर्यकुमारि र किसनको भेट भयो र किसनको एकदमै धेरै पीडा देखेपछि सुर्यकुमारिले किसनलाई दाइ बनाइन ।

जिन्दगीको मोडमा आउदै गर्दा अरुसग हात जोडेर र हात फैलाएर खाने क्रममा अहिले लकडाउन भएको छ ।यस्तो विषम परिस्थितिमा नत घरमा रासन पानी नै छ नत एक रुपैया नै छ ।

आर्थिक अवस्था र शारीरिक दुबै अवस्थामा निकै नै कमजोर दाजु र बहिनिलाई निकै नै समस्या आइपरेको छ ।आजको यश शृङ्खलामा तिनै दाजु बहिनिको बेदना दुख पीडा र संघर्ष उपर भिडियो सामाग्री केन्द्रित रहनेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: August 21st, 2021 at 12:54 am
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया