अवैध पटाका बरामद: कञ्चनपुरमा १६ लाखभन्दा बढी मूल्यको विस्फोटक पदार्थ प्रहरी नियन्त्रणमा

अवैध पटाका बरामद: कञ्चनपुरमा १६ लाखभन्दा बढी मूल्यको विस्फोटक पदार्थ प्रहरी नियन्त्रणमा

कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउजीबाट प्रहरीले १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको अवैध पटाका बरामद गरेको छ।

Read More