कृष्णनगरमा लालपुर्जा वितरण: वर्षौंदेखिको प्रतीक्षापछि २६१ परिवारले पाए कानुनी स्वामित्व

कृष्णनगरमा लालपुर्जा वितरण: वर्षौंदेखिको प्रतीक्षापछि २६१ परिवारले पाए कानुनी स्वामित्व

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

Read More
त्रिभुवन विमानस्थलमा ब्यागेज लाइभ फिड सुरु, यात्रुले आगमन कक्षमै हेर्न पाउने

त्रिभुवन विमानस्थलमा ब्यागेज लाइभ फिड सुरु, यात्रुले आगमन कक्षमै हेर्न पाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन कक्षका यात्रुले आफ्नो ब्यागेज विमानबाट झारेर बेल्टसम्म ल्याएको दृश्य प्रत्यक्ष स्क्रिनमा हेर्न पाउने गरी लाइभ फिड…

Read More
कोप-३१

कोप-३१ मा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन संसदीय समितिको निर्देशन

आगामी कोप-३१ सम्मेलनमा नेपालको सहभागितालाई औपचारिक भ्रमणमा मात्र सीमित नराखी ठोस परिणाममुखी र उपलब्धिमूलक बनाउन संसदीय विशेष समितिले निर्देशन दिएको…

Read More
१४.२ किलो ग्यास सिलिन्डर

एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न निगमको कडा निर्देशन

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्रीमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न सबै ग्यास उद्योग र बिक्रेताहरूलाई कडा…

Read More
नागरिकताको प्रतिलिपि

रसुवाका बाढीप्रभावितलाई काठमाडौंका होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

भोटेकोशी बाढीका कारण कागजात गुमाएका रसुवाका बाढीप्रभावितलाई काठमाडौंका होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्न थालिएको छ।

Read More
दक्षिणकालीमा कार दुर्घटना

सडक दुर्घटनाका घाइतेको उपचारमा आलटाल गर्ने अस्पताललाई कानुनी कारबाही गर्ने विधेयक पेस

सडक दुर्घटनाका घाइतेलाई तुरुन्त उपचार नगर्ने र भर्ना लिन अस्वीकार गर्ने अस्पतालहरूलाई कानुनी दायरामा ल्याउने गरी नयाँ सडक सुरक्षा विधेयक…

Read More
संविधान दिवसका अवसरमा प्रधानमन्त्री बालेनको प्रतिबद्धता: संविधानको भावना अनुसार काम गर्छौँ

संविधान दिवसका अवसरमा प्रधानमन्त्री बालेनको प्रतिबद्धता: संविधानको भावना अनुसार काम गर्छौँ

संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको…

Read More
प्रतिनिधिसभाको बैठक आज बस्दै

डिजिटल संसद् निर्माणबारे छलफल गर्न प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक

प्रतिनिधि सभालाई प्रविधिमैत्री बनाउन र जनसरोकारका विषय व्यवस्थित गर्न डिजिटल संसद्‌बारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।

Read More
मुस्ताङ जलवायु सम्मेलन सुरु: ४२१ स्थानीय तहका प्रतिनिधिसहित २ हजार बढी सहभागी

मुस्ताङ जलवायु सम्मेलन सुरु: ४२१ स्थानीय तहका प्रतिनिधिसहित २ हजार बढी सहभागी

मुस्ताङमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ को उद्घाटन गर्नुभएको छ। सम्मेलनमा ४२१ स्थानीय तहका जनप्रतिनिधिसहित…

Read More
जेनजी आन्दोलनका दोषीलाई कारबाही

भदौ २४ को आन्दोलन: युवा पुस्ताको विद्रोह, राजनीतिक उतारचढाव र उत्तरहीन प्रश्नहरू

नेपाली राजनीतिक इतिहासमा भदौ २४ को आन्दोलनलाई एक महत्त्वपूर्ण र रहस्यमय मोडका रूपमा हेर्ने गरिन्छ, जसले युवा पुस्ताको असन्तोष र…

Read More
वीरगञ्जमा युवकको हत्या

नेपालमा बलात्कारका घटना र कानुनी न्याय: सामाजिक दृष्टिकोणबारे बहस

नेपालमा वार्षिक रूपमा करिब अढाई हजार बलात्कारका घटना दर्ता भइरहेका बेला कानुनी उपचार र सामाजिक दृष्टिकोणबारे गम्भीर बहस सुरु भएको…

Read More
उपकुलपतिहरूसँग छलफल गर्दै

सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री लाई सभामुखको रुलिङ

प्रतिनिधि सभाको बैठकमा विपक्षी सांसदहरूको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन रुलिङ…

Read More
नयाँ प्रणाली लागू गर्दै राहदानी विभाग, केही दिन राहदानी सेवा बन्द हुने

प्रतिनिधिसभा बैठक आज बस्दै: खानी, राहदानी र बालबालिकासम्बन्धी चार विधेयकमाथि छलफल हुने

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा खानी, राहदानी, बालबालिका र मानव बेचबिखन नियन्त्रणसम्बन्धी चार वटा महत्वपूर्ण विधेयक प्रस्तुत हुने…

Read More
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु, सुरक्षा सतर्कता कडा

सिरहाका मृतक गणेश यादवको परिवारलाई मधेस सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका किशोर गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले दुई कोठे पक्की घर, भान्सा र…

Read More
१४.२ किलो ग्यास सिलिन्डर

ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न मन्त्रालयको तदारुकता: उजुरीका लागि ९८५१११६७७३ मा फोन गर्न आग्रह

खाना पकाउने ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ९८५१११६७७३ नम्बर सार्वजनिक गर्दै उजुरी दिन सर्वसाधारणसँग…

Read More
लाइसेन्स छपाइ तीव्र

एक वर्षभित्र म्याद सकिने लाइसेन्स नजिकको कार्यालयबाट नवीकरण गर्न विभागको आग्रह

१४ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी…

Read More
प्रधानन्यायाधीश नियुक्ति विवाद चुलिँदै | को बन्दैछ प्रधानन्यायाधीश ?

विदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता रोक्न नमिल्ने सर्वोच्चको व्याख्या–

६ साउन, काठमाडौं । सर्वोच्च अदालतले विदेशी नागरिकसँग विवाह गरेकै आधारमा नेपाली बाबु–आमाबाट जन्मिएकी महिलालाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने…

Read More
घोषणापत्र

स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, सहुलियत र तस्करी नियन्त्रणको प्रतिबद्धता

२ साउन,काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको संरक्षण, अवैध आयात नियन्त्रण र निर्यात प्रवर्द्धनका लागि सरकारले नीतिगत तथा…

Read More
कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा

कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा

३२, असार, काठमाडौं । सरकारले शैक्षिक परामर्श (कन्सल्टेन्सी), भाषा शिक्षण तथा अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षा सञ्चालनलाई थप व्यवस्थित र नियमन…

Read More
दुई पाकिस्तानी नागरिक पक्राउ

जडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउ

२७ असार, काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रबाट यात्रुलाई जबरजस्ती गाडीमा चढाउने, झोला तान्ने तथा दुःख–हैरानी दिएको आरोपमा ३२ जना पक्राउ…

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्