सोलेबजार बाढी: बजार तहसनहस हुँदा ३९ भन्दा बढी बेपत्ता, कर्मेटारका ६२ घर भने सुरक्षित

सोलेबजार बाढी: बजार तहसनहस हुँदा ३९ भन्दा बढी बेपत्ता, कर्मेटारका ६२ घर भने सुरक्षित

अविरल वर्षापछि आएको सोलेबजार बाढीले बजार क्षेत्र तहसनहस बनाएको छ भने कैदलेटारतर्फ ३९ जना नागरिक बेपत्ता भएका छन्।

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्