चिलिमे जलविद्युत् आयोजनाका बेपत्ता ९ कामदारको रुबीभ्यालीबाट सकुशल उद्धार

रसुवामा काठेपुल निर्माण: बाढीले बाटो बगाएपछि जनश्रमदानमा जुटे स्थानीय र सुरक्षा निकाय

स्याफ्रुबेँसीमा बाढीले पुल र सडक बगाएपछि उत्तरी रसुवाका बासिन्दा र सुरक्षा निकाय मिलेर जनश्रमदानमार्फत अस्थायी काठेपुल निर्माण गरिरहेका छन्।

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्