रसुवा बाढी उद्धार: नेपाली सेनाका दुई हेलिकप्टर र स्थल टोली प्रभावित क्षेत्रमा परिचालन

भोटेकोशीमा बेपत्ता बालकको खोजीमा आमाको कारुणिक इसारा: विपद्‌ले निम्त्याएको पीडादायी दृश्य

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बगेर बेपत्ता भएका बालकको खोजीमा बोल्न-सुन्न नसक्ने आमाले कारुणिक इसारा गर्दै सहयोगको याचना गरिरहेकी छन्।

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्