नागढुंगा–मुग्लिन सडक विस्तारमा पुनः ढिलाइ, दोस्रो म्याद सकिन लाग्दा पनि काम अधुरै

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने, निर्माण कार्यलाई तीव्र पारिँदै

नागढुंगा–मुग्लिन सडकखण्ड विस्तार तथा भित्ता काट्ने कामलाई तीव्र पार्न आजदेखि दैनिक ५ घण्टा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

Read More