मन्त्रिपरिषद् बैठकका ११ निर्णय: बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरूको पारिश्रमिक वृद्धिसहित मुख्य ११ वटा निर्णय गरेको छ।

Read More