सोनम वाङ्चुक नजरबन्दमा परेको दाबी: घरवरिपरि ठूलो संख्यामा हतियारधारी सुरक्षाकर्मी तैनाथ

सोनम वाङ्चुक नजरबन्दमा परेको दाबी: घरवरिपरि ठूलो संख्यामा हतियारधारी सुरक्षाकर्मी तैनाथ

वातावरण अभियन्ता सोनम वाङ्चुकले प्रशासनले आफूलाई घरमै नजरबन्दमा राखेको र घरवरिपरि ठूलो संख्यामा हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिएको दाबी गरेका छन्।

Read More