एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको खेलकुदमन्त्री पोखरेलको दाबी

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको खेलकुदमन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एएफसी पदाधिकारीहरूसँगको छलफलपछि एन्फाको निलम्बन फुकुवा प्रक्रिया अघि बढेको बताउनुभएको छ।

Read More