Latest posts
-
बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए

चैत २५ काठमाडौं | बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका अवस्थामा कारागारबाट फरार भएका एक युवक स्कुटर चोरी प्रकरणमा पुनः पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको तुवाचुङ जन्तरखानी नगरपालिका–१० घर भएका ३१ वर्षीय उमेश पुरी रहेका छन्। उनलाई काठमाडौँको तीनकुने क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमी पठाइएको Kathmandu Valley Crime Investigation Office का
-
कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नपरेपछि प्रहरीले अनुसन्धान

२२ चैत काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि प्रहरीले उनको मुद्दा अघि बढाउन अलमलमा परेको छ। अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू बलेबाट बलात्कृत भएको आरोप लगाएकी थिइन्। उक्त स्ट्याटसको आधारमा प्रहरीले उनलाई चैत २२ गते नियन्त्रणमा लिएको थियो। तर, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका
