Latest posts

  • कर्मचारीको सेयर हिनामिना आरोपमा सन नेपालका सीईओमाथि छानबिन रोकियो, १९ महिनादेखि सीआईबीमा फाइल अलपत्र

    कर्मचारीको सेयर हिनामिना आरोपमा सन नेपालका सीईओमाथि छानबिन रोकियो, १९ महिनादेखि सीआईबीमा फाइल अलपत्र

    १२ चैत, काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालमाथि कर्मचारीलाई छुट्याइएको सेयर किर्ते गरी आफ्नो नाममा राखेको आरोप लागे पनि हालसम्म कुनै ठोस कारबाही अघि बढेको छैन। नेपाल धितोपत्र बोर्डले यस विषयमा अध्ययन गरेर तयार पारेको प्रतिवेदन १९ महिनाअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको थियो। तर,

    Read more

  • बागलुङमा एउटै नम्बरका हजारका नक्कली नोट भेटिँदै

    बागलुङमा एउटै नम्बरका हजारका नक्कली नोट भेटिँदै

    १२ चैत , बागलुङ — बागलुङ बजार क्षेत्रमा एक हजार रुपैयाँका नक्कली नोट भेटिन थालेपछि स्थानीय बैंक तथा वित्तीय संस्थाहरू सतर्क भएका छन्। एउटै सिरियल नम्बर भएका नोटहरू विभिन्न बैंकमा फेला परेको जानकारी आएको छ। नेपाल बैंक बागलुङ शाखाका अनुसार हालसम्म १८ भन्दा बढी यस्ता नोट भेटिएका छन्। बैंकमा रकम जम्मा गर्न ल्याइएको गड्डीभित्र नक्कली नोट

    Read more

  • पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि

    पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि

    १ चैत, काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको हो। नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ

    Read more

  • इन्धन मूल्य वृद्धि, अष्ट्रेलिया–न्युजिल्यान्ड उडान रद्द

    इन्धन मूल्य वृद्धि, अष्ट्रेलिया–न्युजिल्यान्ड उडान रद्द

    ११ चैत, काठमाडौं — जेटस्टार न्युजिल्यान्डले मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेको भन्दै केही आन्तरिक उडान र अष्ट्रेलिया–न्युजिल्यान्डबीचका उडान रद्द गरेको छ। कम्पनीका अनुसार मे महिनाका करिब १२ प्रतिशत उडान प्रभावित भएका छन्। यसमा अकल्यान्ड, क्राइस्टचर्च, वेलिङ्टन, सिड्नी र ब्रिसबेनबीचका उडानहरू पर्दछन्। बीबीसीका अनुसार प्रभावित यात्रुहरूलाई विकल्पको रूपमा सोही दिनको अर्को उडानको प्रस्ताव

    Read more

  • पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई पुल बाढीले भत्किए

    पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई पुल बाढीले भत्किए

    २०८२ चैत ११ गते | काठमाडौँ — पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल बाढीले क्षतिग्रस्त भएका छन्। पाँचथरको याङ्बरक गाउँपालिका–२ स्थित मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बनिरहेका पुल गएराति आएको बाढीले भत्काएको हो। प्राविधिकहरूको अनुसार, बाढीले खोलाको सतह गहिरो बनाएर टेका र फर्मा ढलाएपछि पुल भत्किएको हो। पाँचथरको मेवाखोलामा ४० मिटर लामो पुल निर्माणाधीन थियो। दुई

    Read more