Latest posts

  • विनोद शाही हत्या : फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद

    विनोद शाही हत्या : फैसला, कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्म कैद

    ९ असार, धनगढी — १६ वर्षीय विनोद शाही हत्या प्रकरणमा उच्च अदालत दिपायल ले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ६ जनालाई जन्मकैद सजाय सुनाएको छ। मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्द को संयुक्त इजलासले सज्जन शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्मकैद तथा जनही १ लाख रुपैयाँ क्षतिपूर्ति

    Read more

  • लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ |

    लागुऔषधसहित वडा सदस्य रूपा जैरू पक्राउ |

    ८ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरू अवैध लागुऔषधसहित पक्राउ परेकी छन्। प्रहरीका अनुसार शनिबार भीमदत्त–१८ स्थित कटानको गौरा मन्दिर टोल क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको टोलीले जैरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा उनको शरीरबाट कालो प्लास्टिकको पोकोमा लुकाएर राखिएको प्रोमेथाजिन हाइड्रोक्लोराइडका १५ एम्पुल र बुप्रेनोर्फिन

    Read more

  • पासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमा

    पासपोर्ट ठेक्का प्रकरण : आरजु राणा पनि अख्तियार अनुसन्धानमा

    ५  असार, काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित अनियमितताको आरोपबारे भइरहेको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। आयोगको अनुसन्धान टोलीले बुधबार बूढानीलकण्ठस्थित उनको निवासमा बयानका लागि उपस्थित हुनुपर्ने म्याद तामेल गरेको जनाएको छ। अख्तियारका स्रोतका अनुसार कानुनी प्रक्रियाअनुसार सम्बन्धित व्यक्ति सम्पर्कमा नआएपछि स्थायी

    Read more

  • ६० हजार घुस रकमसहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ

    ६० हजार घुस रकमसहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ

    ३  असार, काठमाडौं । नापी कार्यालय चाबहिलको २ नम्बर नापी टोलीमा कार्यरत एक अमिन ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अमिन टोपजंग खत्रीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा मंगलबार नियन्त्रणमा लिइएको हो। आयोगले प्राप्त गरेको सूचनाअनुसार खत्रीले हालसाविक प्रक्रिया मिलाइ जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग रकम मागेका

    Read more

  • सिरहामा २१ किलो गाँजासहित एक व्यक्ति पक्राउ

    सिरहामा २१ किलो गाँजासहित एक व्यक्ति पक्राउ

    ३१ जेठ, सिरहा । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पक्राउ पर्ने व्यक्ति धनगढीमाई नगरपालिका–१४ निवासी उमेशकुमार मगर हुन्। उनलाई शनिबार लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शंकास्पद गतिविधि देखिएपछि मोटरसाइकलमा सवार

    Read more

  • सेफ सन्तोष साह धनुषाबाट पक्राउ, ठगी मुद्दामा अनुसन्धान सुरु

    सेफ सन्तोष साह धनुषाबाट पक्राउ, ठगी मुद्दामा अनुसन्धान सुरु

    ३० जेठ, काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष साह लाई ठगी सम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार गएराति सन्तोष साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि नियन्त्रणमा लिइएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार शकुन्तला अधिकारी (थापा)ले दिएको जाहेरीका

    Read more

  • विश्वकपको बहानामा नेपालमा सुरक्षा चुनौती, २ करोडभन्दा बढी ठगीको उजुरी

    विश्वकपको बहानामा नेपालमा सुरक्षा चुनौती, २ करोडभन्दा बढी ठगीको उजुरी

    ३० जेठ, काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सुरु भएको फिफा विश्वकप २०२६ ले विश्वभर फुटबल समर्थकहरूलाई उत्साहित बनाएको छ। नेपालमा पनि विभिन्न स्थानमा ठूलो पर्दामार्फत सामूहिक रूपमा खेल हेर्ने तयारी भइरहेको छ। तर, उत्साहसँगै सुरक्षा चुनौतीहरू पनि बढ्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकपका खेलहरू सार्वजनिक रूपमा ठूलो पर्दामा प्रदर्शन गर्न

    Read more

  • अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

    अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

    २८ जेठ, काठमाडौं । अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा घर भएकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयको टोलीले श्रेष्ठलाई काठमाडौंको टेकु क्षेत्रबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। प्रहरीका अनुसार उनले बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलबसहितको

    Read more

  • दरबार हत्याकाण्ड अनुसन्धान फेरि खुल्ने संकेत, अझै अनुत्तरित छन् १० प्रमुख प्रश्न

    दरबार हत्याकाण्ड अनुसन्धान फेरि खुल्ने संकेत, अझै अनुत्तरित छन् १० प्रमुख प्रश्न

    २७ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया पुनः अघि बढाउने निर्णय गरेपछि २५ वर्ष पुरानो घटनाबारे फेरि राष्ट्रिय बहस सुरु भएको छ।२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारस्थित त्रिभुवन सदनमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित राजपरिवारका सदस्यहरूको मृत्यु भएको थियो। उक्त

    Read more

  • कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

    कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

    २१ जेठ, काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै नेपाल भित्रिएका करिब ७५० वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। मुस्ताङदेखि कास्कीसम्मका विभिन्न स्थानमा ती गाडीहरू रोकिएको बताइएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार ती सवारीसाधनहरू विभिन्न जिल्लातर्फ लैजाने क्रममा शंका लागेपछि नेपाल प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो। कागजात जाँचको प्रक्रिया सुरु नियन्त्रणमा

    Read more

  • डीडस साइबर आक्रमणले ठप्प बनायो सरकारी ई-जीपी प्रणाली, बोलपत्रको म्याद फेरि थपियो

    डीडस साइबर आक्रमणले ठप्प बनायो सरकारी ई-जीपी प्रणाली, बोलपत्रको म्याद फेरि थपियो

    २१ जेठ, काठमाडौं । सरकारी खरिद तथा ठेक्का व्यवस्थापनका लागि प्रयोग हुने विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) माथि भएको डीडस (Distributed Denial of Service) साइबर आक्रमणका कारण सेवा चार दिनदेखि प्रभावित बनेको छ। प्रणालीमा निरन्तर अवरोध आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र पेस गर्ने अन्तिम म्याद पटक-पटक थप्नुपरेको छ। कार्यालयका अनुसार आइतबारदेखि सुरु भएको साइबर

    Read more

  • वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, नागरिकता किर्ते आरोपमा अनुसन्धान

    वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, नागरिकता किर्ते आरोपमा अनुसन्धान

    १९ जेठ, वीरगन्ज । राजेशमान सिंह लाई नागरिकता लिखतसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयर सिंहलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध जेठ ८ गते नै पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार नागरिकता सम्बन्धी लिखत कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको

    Read more

  • गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

    गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

    १७ जेठ , चितवन । पूर्वी नवलपरासी (नवलपुर) को गैंडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा घरायसी विवादका क्रममा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्।प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति करिब १० बजे ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। पारिवारिक विवादका क्रममा भएको आक्रमणबाट शंकर गिरीको टाउकोमा गम्भीर चोट लागेको थियो।

    Read more

  • पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ

    पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ

    १३ जेठ, काठमाडौं । पाल्पा मिसन अस्पतालकी डाक्टर र नर्स भएको नाटक गर्दै फेसबुकमार्फत बालिका तथा युवतीलाई नग्न तस्बिर पठाउन लगाएर ब्ल्याकमेल गर्ने एक पुरुष पक्राउ परेका छन्।प्रहरीका अनुसार निर्मल थापा क्षेत्री नामका ३२ वर्षीय व्यक्तिले फेसबुकमा ‘सरिता मगर’ र ‘रेजिना थापा’ नामका नक्कली आईडी बनाएर साइबर अपराध गरेका थिए। उनी अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ निवासी

    Read more

  • खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ

    खिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ

    १२ जेठ, काठमाडौं । काठमाडौंको खिचापोखरी क्षेत्रमा प्रहरीले ठूलो मात्रामा अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड रुपैयाँ बराबरका भेपसहित एक जनालाई पक्राउ गरेको हो। काठमाडौंको खिचापोखरीस्थित पसल र गोदाममा प्रहरीले छापा मारेर करिब ६ करोड रुपैयाँ बराबरका २८ हजार ५०० अवैध भेप बरामद गरेको छ।

    Read more

  • यूएईको आणविक प्लान्टमा ड्रोन हमला, मध्यपूर्वमा तनाव फेरि चर्कियो

    यूएईको आणविक प्लान्टमा ड्रोन हमला, मध्यपूर्वमा तनाव फेरि चर्कियो

    ४ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया मा हालै भएका ड्रोन हमलाले मध्यपूर्व क्षेत्रमा तनाव फेरि बढाएको छ। कूटनीतिक प्रयासहरू असफल हुँदै गइरहेका बेला यूएईको एक आणविक ऊर्जा केन्द्र मा ड्रोन प्रहार हुँदा आगलागी भएको पुष्टि गरिएको छ।यता साउदी अरेबियाले भने आफ्नो सुरक्षा प्रणालीमार्फत ३ वटा ड्रोन खसालेको जनाएको छ। आक्रमणको स्रोत

    Read more

  • थानकोटमा घरायसी विवाद: चक्कु प्रहारबाट एक युवकको मृत्यु, आरोपी पक्राउ

    थानकोटमा घरायसी विवाद: चक्कु प्रहारबाट एक युवकको मृत्यु, आरोपी पक्राउ

    ३ जेठ, काठमाडौं । चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोट क्षेत्रमा घरायसी विवादका कारण चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। महोत्तरीका करिब ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने २५ वर्षीय जाकिर मन्सुरीमाथि चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए। घटनापछि तत्काल उद्धार गरी उनलाई मेडपोइन्ट अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा गएराति करिब ९:३०

    Read more

  • सिन्धुपालचोकमा ५६ लाखका १,६२० भेपसहित ७ जना पक्राउ

    सिन्धुपालचोकमा ५६ लाखका १,६२० भेपसहित ७ जना पक्राउ

    २ जेठ, काभ्रेपलाञ्चोक । सिन्धुपालचोकको भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट ठूलो मात्रामा अवैध भेपसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार करिब ५६ लाख ७० हजार रुपैयाँ बराबरका १,६२० थान भेप लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कसरी भयो पक्राउ? इलाका प्रहरी कार्यालय कोदारी बाट खटिएको टोलीले जेठ १ गते राति करिब ९:३० बजे

    Read more

  • इरानमाथि साउदी अरबले गोप्य आक्रमण खुलासा

    इरानमाथि साउदी अरबले गोप्य आक्रमण खुलासा

    ३० वैशाख काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच साउदी अरबले इरानमाथि गोप्य आक्रमण गरेको तथ्य सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार मार्च महिनाको अन्त्यतिर साउदी अरबले पहिलो पटक प्रत्यक्ष रूपमा इरानको भूमिमै हमला गरेको हो। यसअघि साउदी अरबले इरानमाथि प्रत्यक्ष सैन्य कारबाही गरेको पुष्टि भएको थिएन। तर पछिल्ला महिनाहरूमा United States र Israel

    Read more