Latest posts
-
रसुवामा सवारी दुर्घटना: डिब्बा गाडी खस्दा दुईजनाको मृत्यु

चैत १२, २०८२ | काठमाडौं — रसुवामा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। मृत्यु हुनेमा रसुवाको कालीका गाउँपालिका–१ राम्चेका ३९ वर्षीय पासाङ तामाङ र सोही गाउँपालिका–२ का २६ वर्षीय पेम्बा छेवाङ थोक्रा रहेका छन्। प्रहरीका अनुसार ना ६ ख ५४९८ नम्बरको खाली डिब्बा गाडी पासाङ ल्हामु सडकखण्ड अन्तर्गत कालीकास्थानबाट धुन्चेतर्फ जाँदै गर्दा बुधबार राति
-
झापामा सिटी सफारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० चैत, झापा । कचनकवल गाउँपालिका–४ मा सवारी साधन(सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते
