२९ चैत, काठमाडौं ।डोनाल्ड ट्रम्पले पाकिस्तानको इस्लामावादमा भएको इरान अमेरिका वार्ता असफल भएपछि आफू चिन्तित नभएको बताएका छन्। ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारसँग बोल्दै उनले अमेरिका युद्धमा अगाडि रहेको दाबी गरे। ट्रम्पका अनुसार इरानको नौसेनासँग १५८ जहाज भए पनि तीमध्ये अधिकांश नष्ट भइसकेका छन्।
इरान अमेरिका वार्ता असफल : डोनाल्ड ट्रम्प चिन्तित छैन
उनले समुद्रमा केही माइनहरू बाँकी हुन सक्ने उल्लेख गर्दै अमेरिकी माइन स्वीपरहरू तैनाथ गरिएको बताए। यसैबीच, अमेरिकी उपराष्ट्रपति JD Vance ले इस्लामावादमा भएको वार्ता कुनै ठोस सहमतिविना टुंगिएको पुष्टि गरेका छन्। इरान र अमेरिकाबीचको तनाव अझै कायम रहँदा मध्यपूर्वमा अवस्था झन् जटिल बन्ने संकेत देखिएको छ।
यो पनि पढ्नुहोस:आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ NEPSE Today Update Nepal, एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर,पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply