रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष विधेयक पेस गरिने

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ, जहाँ अर्थमन्त्रीले नागरिक लगानी कोष विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Read More
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शारडा ग्रुप र माछापुच्छ्रे बैंकद्वारा ३ करोड २ लाख रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शारडा ग्रुप र माछापुच्छ्रे बैंकद्वारा ३ करोड २ लाख रुपैयाँ सहयोग

भोटेकोशी बाढीपहिरो पीडितका लागि शारडा ग्रुपले १ करोड १ लाख र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी…

Read More
बाढी प्रभावित

रसुवागढी भन्सारका १५ कर्मचारी सम्पर्कविहीन: अर्थ मन्त्रालयद्वारा खोजी र उद्धार तीव्र

रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। अर्थ मन्त्रालयका अनुसार सञ्चार विच्छेद भएपछि खोजी र उद्धार कार्य तीव्र…

Read More

उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनको तयारी: चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण, ७५ लाख बक्यौता फर्छ्यौट

लामो समयदेखि बन्द प्रायः रहेको उदयपुर सिमेन्ट उद्योगलाई सरकारले चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण र बक्यौता फछ्र्यौट गर्दै पुनः सञ्चालनमा ल्याउने…

Read More

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्वरोजगारका लागि ५० लाखसम्म सहुलियत कर्जा

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरूलाई स्वरोजगार बनाउने उद्देश्यले ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यविधि…

Read More
आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्‌मा सार्वजनिक हुँदै , budget for the fiscal year 2083/2084

आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्‌मा सार्वजनिक हुँदै

१५ जेठ, काठमाडौं | सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक तथा डिजिटल पूर्वाधारलाई केन्द्रमा राख्दै अहिलेसम्मकै ठूलो बजेट ल्याउने तयारी…

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्