भूकम्प

बैतडीमा भूकम्प: अरिगाउँ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको कम्पन

बैतडीको अरिगाउँ आसपास केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन।

Read More

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ३२ भन्दा बढी घाइते

तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

Read More
फिलिपिन्समा शक्तिशाली भूकम्प, विभिन्न देशमा सुनामी चेतावनी

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनीपछि बस्ती खाली गराइयो

इन्डोनेसियाको पूर्वी क्षेत्रस्थित फ्लोरेस टापु नजिकै ७.७ म्याग्निच्युडको भूकम्प गएको छ। सुनामीको चेतावनीसँगै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्