राति ११:३६ बजे भूकम्पको धक्का

चैत १४ काठमाडौं । राति ११:३६ बजे भूकम्पको धक्का महसुस गरिएको छ।

धक्काले केही समयका लागि सर्वसाधारण त्रसित बनेका थिए। काठमाडौं उपत्यका सहित आसपासका क्षेत्रमा पनि भूकम्पको कम्पन महसुस भएको स्थानीयले बताएका छन्। भूकम्पपछि कुनै ठूलो क्षति वा मानवीय हानि भएको सूचना भने प्राप्त भएको छैन।

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्