कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाखभन्दा बढी राजस्व सङ्कलन

कर्णाली प्रदेशमा चाडपर्वका समयमा सञ्चालित सवारी कारबाही अभियानबाट १२ दिनको अवधिमा १२ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्