उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

२७ चैत, काठमाडौं  | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखमा रूबी ठाकुर लाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू सहभागी भएका थिए।

रास्वपा) ले उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने , उम्मेदवार पदका लागि श्रम संस्कृति पार्टी की २५ वर्षीया ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती रहेका छन्

उपसभामुख पदका लागि श्रम संस्कृति पार्टी की २५ वर्षीया ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा उम्मेदवार रहेका छन्। ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्। प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ बहुमत रहेको अवस्थामा उनको उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।


यो पनि पढ्नुहोस:एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले     कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते,  पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त   फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए   ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने   नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य.,    काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्