२७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भएको छ भने केही प्रमुख विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा कायम भएको छ। हिजोको तुलनामा डलरको मूल्यमा सामान्य वृद्धि देखिएको हो।
अमेरिकी डलरको भाउ बढ्यो , आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा
यस्तै, युरोपियन युरोको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा तोकिएको छ। तर, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ। आज पाउण्डको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा कायम भएको छ। स्वीस फ्रयांक पनि घट्दै खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर पनि घटेको छ। आज यसको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। क्यानेडियन डलर भने सामान्य रूपमा बढ्दै खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा पुगेको छ। सिंगापुर डलरको भाउ पनि घटेको छ। अन्य मुद्रातर्फ, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल लगायतका मुद्र
यो पनि पढ्नुहोस:कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply