इटहरीमा मोटरसाइकल दुर्घटना: डिभाइडरमा ठोक्किएर दुई जनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना: डिभाइडरमा ठोक्किएर दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ।

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्