रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

झापामा जंगली हात्ती मृत फेला: मेचीनगरको धानबारीमा भेटियो वयस्क दाह्रे हात्ती

झापाको मेचीनगर नगरपालिका-३ तेलपानीस्थित धानबारीमा मङ्गलबार बिहान एउटा वयस्क दाह्रे जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।

Read More

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, हुलाकी राजमार्गमा तनाव

झापाको हुलाकी राजमार्गमा टिपरको ठक्करबाट ६५ वर्षीय साइकलयात्री इशनलाल गणेशको मृत्यु भएको छ। घटनापछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन्।

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्