(रास्वपा) को प्रथम महाधिवेशन | मतदान १२ बजेसम्म चल्ने, करिब ३ हजार मत खस्ने अनुमान

राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने ‘नीति, सङ्गठन र नेतृत्व’ कार्यशाला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यहरूका लागि दुई दिने 'नीति, सङ्गठन र नेतृत्व' सम्बन्धी विचार मन्थन कार्यशाला काठमाडौँमा सुरु…

Read More
बञ्चरेडाँडामा फोहोरको असर: काठमाडौंको दीर्घकालीन व्यवस्थापनमा अझै ढिलाइ

बञ्चरेडाँडामा फोहोरको असर: काठमाडौंको दीर्घकालीन व्यवस्थापनमा अझै ढिलाइ

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा हल हुन नसक्दा ल्यान्डफिल्ड साइट बञ्चरेडाँडाका स्थानीय बासिन्दा गम्भीर स्वास्थ्य जोखिममा परेका छन्।

Read More
सुनको मूल्य

सुनको मूल्यमा फेरि भारी वृद्धि: तोलामा ३ हजार ३ सयले बढेर ३ लाख १६ हजार ७ सय पुग्यो

शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ। चाँदीको…

Read More
महात्मा गान्धीका ऐतिहासिक नोटहरू १ करोड ७० लाख डलरमा लिलाम, इतिहासकै नयाँ कीर्तिमान

महात्मा गान्धीका ऐतिहासिक नोटहरू १ करोड ७० लाख डलरमा लिलाम, इतिहासकै नयाँ कीर्तिमान

भारतीय स्वतन्त्रता नायक महात्मा गान्धीका हस्तलिखित नोटहरू मुम्बईमा आयोजित लिलामीमा १ करोड ७० लाख डलरमा बिक्री भएका छन्, जुन भारतीय…

Read More
बाँदर र बँदेलको आतङ्क नियन्त्रण गर्न संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर ५५ वर्षीया कमला पाण्डेको मृत्यु

गुल्मीको रेसुंगा नगरपालिका–७, कुडापानीमा बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएकी ५५ वर्षीया कमला पाण्डेको गुल्मी अस्पताल तम्घासमा उपचारका क्रममा…

Read More
सीता बादी

भृकुटीमण्डप परिसरको व्यवस्थापन सुधार्न मन्त्री सीता बादीको बिहानै छड्के अनुगमन

महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भृकुटीमण्डप परिसरको समग्र व्यवस्थापन र प्रयोगको अवस्था बुझ्न बिहानै छड्के अनुगमन गरेकी…

Read More

विभिन्न स्वास्थ्य परिषद्हरूमा नयाँ नेतृत्व चयन: डा. श्रेष्ठ, डा. जोशी, डा. अर्याल र रमेश श्रेष्ठ नियुक्त

नेपाल सरकारले नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद् र स्वास्थ्य व्यवसायी परिषद्मा नयाँ रजिस्ट्रार तथा सदस्य सचिव…

Read More
स्मार्ट टेलिकम

स्मार्ट टेलिकम प्रकरण: ८० लाख धरौटी बुझाएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे रिहा

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकम प्रकरणमा ८० लाख रुपैयाँ धरौटी बुझाएर…

Read More
स्वास्थ्य बिमा

स्वास्थ्य बिमाको बजेट घटाइएको छैन, गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब थपियो: डा. स्वर्णिम वाग्ले

स्वास्थ्य बिमा कार्यक्रमको बजेट घटाइएको आशङ्कालाई खण्डन गर्दै डा. स्वर्णिम वाग्लेले गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब…

Read More
दुर्गा प्रसाईं

दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीको छापा, ६ वटा मोबाइल र आईप्याड नियन्त्रणमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीले बिहीबार दिउँसो छापा मारी ६ वटा मोबाइल फोन र एक थान आईप्याड नियन्त्रणमा…

Read More
कुमारी बैंक

हरित उद्यम प्रवर्द्धनका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सम्झौता

हरित उद्यम तथा जलवायु-उत्थानशील व्यवसायको प्रवर्द्धन र वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच समझदारी भएको छ।

Read More
चलचित्र 'ककाकिकी'को शीर्ष गीत सार्वजनिक, अर्जुन सापकोटाको पार्श्वगायनमा डेब्यु

चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक, अर्जुन सापकोटाको पार्श्वगायनमा डेब्यु

भदौ १९ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र 'ककाकिकी'को शीर्ष गीत सार्वजनिक भएको छ। अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको…

Read More
सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक उछाल: एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँले बढ्यो

नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४…

Read More
पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद

सर्लाहीबाट तीन सय किलो अवैध गाँजा बरामद, अनुसन्धान तीव्र

सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा गस्ती र चेकजाँच गर्ने क्रममा तीन सय किलो अवैध गाँजा बरामद गरेको छ।

Read More
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा राष्ट्र बैंककै बैंक सुपरिवेक्षण विभाग प्रमुख दीर्घबहादुर रावललाई नियुक्त गरेको छ।

Read More
रेमिट्यान्स

आजको विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरोको मूल्य कति?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ, जसमा अमेरिकी डलर र युरोको खरिद तथा…

Read More
परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।

चीन र अष्ट्रेलियाबिच वित्तीय सहकार्य विस्तार: ५ वर्षका लागि २२० अर्ब युआनको मुद्रा विनिमय सम्झौता नवीकरण

चीनको पिपुल्स बैङ्क अफ चाइना र रिजर्भ बैङ्क अफ अष्ट्रेलियाबिच २२० अर्ब युआनको द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप ५…

Read More
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजार रुपैयाँले बढ्यो

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजार रुपैयाँले बढ्यो

मन्त्रिपरिषद्को बैठकले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ।

Read More
उपकुलपतिहरूसँग छलफल गर्दै

प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौता: सुशासन र समृद्धिलाई प्राथमिकता

चालु आर्थिक वर्षका निर्धारित लक्ष्य पूरा गर्न र सरकारका कामकारबाहीलाई पारदर्शी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरू तथा मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता…

Read More
एनसेल

एनसेल र बीवाईडी नेपालबीच साझेदारी: अब बीवाईडीका विद्युतीय गाडीमा एनसेलको आईओटी सिम

एनसेल र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेहिकल सेवाका लागि साझेदारी भएको छ। अब बीवाईडीका गाडीहरूमा एनसेलको आईओटी सिम…

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्