चैत २८ काठमाडौं | वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका नायब सुब्बा होमबहादुर मनाङी पक्राउ परेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो।
सुब्बा घुससहित पक्राउ रंगेहात पक्राउ
१५ हजार घुस लिएको आरोप
३८ वर्षीय मनाङीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा:
- १५,००० रुपैयाँ घुस लिँदै गर्दा पक्राउ
- साँझ ५:५४ बजे नियन्त्रण
शौचालयबाट निस्किँदै गर्दा पक्राउ
अख्तियारका अनुसार उनलाई विभागको अनुसन्धान तथा मुद्दा शाखाको कम्पाउन्डभित्र रहेको शौचालयबाट बाहिर निस्किँदै गर्दा पक्राउ गरिएको हो।
उनी ‘सेवाग्राही प्रतिक्षालय’ नजिकैबाट रंगेहात समातिएका थिए।
थप ७७ हजारभन्दा बढी रकम बरामद
मनाङीको साथबाट:
- ७७,६०० रुपैयाँ स्रोत नखुलेको रकम बरामद
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यो पनि पढ्नुहोस:चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण, बालेनको ‘प्लास्टिक कूटनीति’ ! सिंहदरबार बैठकमा बोतल विवाद, उठ्यो वातावरण र छविको प्रश्न, स्रोत नखुलेको ६ लाख ६९ हजारसहित २ जना पक्राउ, सीमा क्षेत्रमा निगरानी कडा, आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ NEPSE Today Update Nepal, एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply