१२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल का सात जना एसपी (उपरीक्षक) लाई एसएसपी (वरिष्ठ उपरीक्षक) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। ६ जना एसएसपीहरू डीआईजी पदमा बढुवाका लागि सिफारिस भएपछि रिक्त भएका ६ पद तथा यसअघि नै रिक्त रहेको १ पद गरी कुल ७ एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवाका लागि सिफारिस सूची अनुसार:
- पहिलो नम्बरमा दीपक कुमार थापा
- दोस्रो नम्बरमा सुधीर सुवेदी
- तेस्रो नम्बरमा महेश केसी
- चौथो नम्बरमा प्रकाश कुमार सुवेदी
- पाँचौं नम्बरमा चित्राङ्गत दहाल
- छैटौं नम्बरमा सुभाष भण्डारी
- सातौं नम्बरमा प्रदीप सिंह कार्की रहेका छन्।
यो पनि पढ्नुहोस:मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती, सरकारले सार्वजनिक गर्यो निजामती विधेयक मस्यौदा (पूर्णपाठ), डढेलो नियन्त्रण ड्रोन प्रविधि कहिलेदेखि लागू हुन्छ ? १८ बुँदे प्रतिबद्धतामा यी विषय समेटिएका, २५ जना सह-सचिव प्रदेशका मन्त्रालयमा सरुवा, मन्त्रिपरिषद्को निर्णय, आज २०औं लोकतन्त्र दिवस | पूर्वराजा ज्ञानेन्द्र शाह को पोखरा भ्रमण, राजनीतिक भेटघाटमा सक्रिय, व्यवसायी शेखर गोल्छा पक्राउ, धितोपत्र कारोबारमा दीपक भट्टसँग कनेक्सन, व्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply