आमाको मुख हेर्ने पर्व

आज वैशाख कृष्ण औँसी: आमाको मुख हेर्ने दिन देशभर श्रद्धासाथ मनाइँदै

वैशाख ४, काठमाडौं — आज देशभर आमाको मुख हेर्ने दिन श्रद्धा र भक्तिसाथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन…

Read More
इजरायलको कडा चेतावनी

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलको कडा चेतावनी, दक्षिणी लेबनानमा तनाव चर्कियो

३ वैशाख, काठमाडौं । — हिजबुल्लाह र इजरायल तनाव फेरि चर्किएको छ। इरान समर्थित हिजबुल्लाह ले इजरायलतर्फ रकेट प्रहार गरेपछि…

Read More

अमेरिकी नाकाबन्दीपछि पहिलो तेल ट्यांकर होर्मुज हुँदै पश्चिमतर्फ, नौसेनाको कडा चेतावनी

३ वैशाख, काठमाडौं ।— अमेरिकी नाकाबन्दीपछि मध्यपूर्वमा तनाव थप चर्किएको बेला होर्मुज तेल ट्यांकर पहिलोपटक पश्चिमतर्फ प्रस्थान गरेको छ। विश्व…

Read More
सुन तस्करी उजुरी दिने कर्मचारीमाथि नै भ्रष्टाचार मुद्दा दायर

सुन तस्करी उजुरी दिने कर्मचारीमाथि नै भ्रष्टाचार मुद्दा दायर

३ वैशाख, काठमाडौं । बहुचर्चित सुन तस्करी मुद्दामा अप्रत्याशित मोड आएको छ। दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा भेप (विद्युतीय…

Read More
संविधान संशोधन

१०० बढी नयाँ कानुन ल्याइँदै, संघीय संसदबाट ४५ विधेयक पास गर्ने तयारी

३ वैशाख, काठमाडौं । सरकारले नयाँ कानुन नेपाल अन्तर्गत १०० भन्दा बढी ऐन निर्माण तथा संशोधन गर्ने महत्वाकांक्षी योजना अघि…

Read More
गैरदलित

दलित कोटामा ‘गैरदलित’ सिफारिस आरोप, मुद्दा सर्वोच्च अदालतमा विचाराधीन

२ वैशाख, काठमाडौं | दलित कोटा विवाद फेरि चर्चामा आएको छ। काठमाडौं मा लोक सेवा आयोगअन्तर्गत स्वास्थ्य सेवा समूहको एक…

Read More
डिजिटल नेपाल

डिजिटल नेपालको योजना सार्वजनिक, ‘लाइन होइन अनलाइन’ सरकारको मुख्य लक्ष्य

वैशाख २ काठमाडौं । सरकारले डिजिटल नेपाल निर्माणलाई तीव्रता दिने लक्ष्यसहित १०० दिने रूपान्तरण योजना सार्वजनिक गरेको छ। राष्ट्रिय स्वतन्त्र…

Read More
कर्मचारी सरुवा नहुने

राष्ट्रिय प्रतिबद्धता: काम नसकिएसम्म आयोजना प्रमुख र कर्मचारी सरुवा नहुने सरकारको निर्णय

१ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय प्रतिबद्धता अन्तर्गत महत्वपूर्ण नीति घोषणा गर्दै अब विकास आयोजनाहरू सम्पन्न नभएसम्म आयोजना प्रमुख र…

Read More
ओलीले नेतृत्व छाड्नुपर्छ

एमाले काठमाडौंको निष्कर्ष: केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्छ, पुस्तान्तरणको माग

३० चैत काठमाडौं । एमाले काठमाडौं जिल्ला कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब पार्टी अघि बढ्न कठिन हुने…

Read More
रिहा भए केपी शर्मा ओली

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया जारी, त्रिवि शिक्षण अस्पतालमा उपचार

३० चैत काठमाडौं । केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज जारी रहेको छ। नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीको उपचार…

Read More
वीरगञ्जमा युवकको हत्या

ढोका थुनेर म्युजिक बजाउँदै कुटपिट: वीरगञ्जमा युवकको हत्या, ४ जना पक्राउ

३० चैत, वीरगञ्ज।वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा एक युवकको हत्या भएको घटना सार्वजनिक भएको छ। मुर्ली क्षेत्रमा बसोबास गर्दै आएका २८ वर्षीय…

Read More
दक्षिणकालीमा कार दुर्घटना

दक्षिणकालीमा कार दुर्घटना, ५०० मिटर तल खस्दा चालकको मृत्यु

३० चैत, काठमाडौं | दक्षिणकाली क्षेत्रमा भएको भीषण कार दुर्घटनामा एक जनाको ज्यान गएको छ। रातिको समयमा सडकबाट ५०० मिटर…

Read More
पक्राउ परेका युट्युबर रिहा

प्रधानमन्त्री बालेन्द्र शाह लाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर रिहा

२९ चैत, पाँचथर ।प्रधानमन्त्री बालेन्द्र शाह लगायत नेताहरूलाई लक्षित गर्दै अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल…

Read More
रवि लामिछानेको inida visit

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत

२९ चैत, काठमाडौं । शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सरकारले सैद्धान्तिक सहमति भइसकेको बताएका छन्। नवौं हिन्द महासागर…

Read More
ओली र लेखक हिरासतमुक्त

सर्वोच्चको आदेशपछि ओली र लेखक हिरासतमुक्त, अनुसन्धान भने जारी

२९ चैत, काठमाडौं ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सर्वोच्च अदालतको आदेशपछि हिरासतबाट रिहा भएका छन्। तर उनीहरूमाथिको…

Read More
इरान अमेरिका वार्ता असफल

इरान अमेरिका वार्ता असफल भएपछि डोनाल्ड ट्रम्प भन्छन् – चिन्तित छैन

२९ चैत, काठमाडौं ।डोनाल्ड ट्रम्पले पाकिस्तानको इस्लामावादमा भएको इरान अमेरिका वार्ता असफल भएपछि आफू चिन्तित नभएको बताएका छन्। ह्वाइट हाउसबाट…

Read More
गौरीबहादुर कार्की vs घनश्याम भुसाल

नेकपा संयुक्तको आरोप: गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही

२८ चैत, काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको आरोप लगाएको…

Read More
जुनसुकै छानबिनका लागि तयार छु

जुनसुकै छानबिनका लागि तयार छु : प्रचण्ड

२८ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू जुनसुकै छानबिनका लागि तयार रहेको बताएका छन्। आफ्नो कार्यकालका निर्णय पारदर्शी…

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्