नेपालद्वारा बंगलादेशतर्फ पहिलोपटक ऐतिहासिक विद्युत् निर्यात सुरु

नेपालले छिमेकी मुलुक बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्दै पहिलोपटक त्रिदेशीय ऊर्जा व्यापारको ऐतिहासिक सुरुवात गरेको छ।

Read More