जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ: गोपनीयता हननको आरोपमा अनुसन्धान सुरु

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ: गोपनीयता हननको आरोपमा अनुसन्धान सुरु

वैयक्तिक गोपनीयता हननको आरोपमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ नख्खुस्थित निवासबाट पक्राउ परेका छन्। पत्रकारहरूले प्रहरी नियन्त्रणको विरोध गरेका छन्।

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्