विश्वनाथ सहनी पक्राउ, पत्नी खुट्टा काट्ने घटना

काठमाडौं र ललितपुरका मसाज सेन्टरमा प्रहरीको ठूलो कारबाही, २५८ जना नियन्त्रणमा

२० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका मसाज सेन्टरहरूमा प्रहरीले ठूलो कारबाही गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय…

Read More
अरनिको राजमार्ग ठप्प

पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्ग ठप्प | नेपालभर सडक अवरुद्ध

२० वैशाख, काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। नेपाल…

Read More
अध्यादेश

एकै निर्णयमा १५३४ पदाधिकारी पदमुक्त | ठूलो प्रशासनिक फेरबदल नेपालमा

२० वैशाख, काठमाडौं । एकै निर्णयले देशभरका १५ सयभन्दा बढी सार्वजनिक पदाधिकारी पदमुक्त हुने भएपछि प्रशासनिक क्षेत्रमा ठूलो हलचल देखिएको…

Read More
रवि लामिछाने र ट्रम्पका दूत सर्जियो गोरबीच भेट

रवि लामिछाने र ट्रम्पका दूत सर्जियो गोरबीच भेट, आर्थिक सहकार्यमा छलफल

१९ वैशाख,काठमाडौं | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका का दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोर र रवि लामिछाने…

Read More
इरानको धम्की

इरानको नयाँ प्रस्ताव अस्वीकार्य : ट्रम्पको कडा प्रतिक्रिया

१९ वैशाख,काठमाडौं | इरानले अमेरिकासँग जारी तनावबीच नयाँ वार्ता प्रस्ताव पठाएको छ, तर अमेरिकी राष्ट्रपति Donald Trump ले उक्त प्रस्तावलाई…

Read More
विश्वनाथ सहनी पक्राउ, पत्नी खुट्टा काट्ने घटना

धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ

१९, वैशाख धनुषा | धनुषाबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषा का अनुसार मुखियापट्टी…

Read More
गुन्डागर्दी नियन्त्रण

काठमाडौंमा पेस्तोल र १६ हजार ट्रामाडोलसहित ४ जना पक्राउ

१८ वैशाख, काठमाडौं । अवैध हातहतियार र ठूलो मात्रामा लागुऔषधसहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरो नेपाल…

Read More
नेपाल टेलिकम सर्भर ह्याक

ई–बिडिङ ह्याक काण्ड: नेपाल टेलिकम सर्भर ह्याकमा समातिएका कर्मचारी फेरि पक्राउ

१८ वैशाख, काठमाडौं । सार्वजनिक खरिद प्रणालीमा ठूलो अनियमितता देखिएको नेपाल टेलिकम सर्भर ह्याक प्रकरणमा पहिले नै साइबर अपराधमा समातिएका…

Read More
सशस्त्र प्रहरी नयाँ प्रमुख नारायणदत्त पौडेल

सशस्त्र प्रहरी आईजीपी राजु अर्याल अवकाशमा, नारायणदत्त पौडेल नयाँ प्रमुख

१८ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज मध्यरातिबाट औपचारिक रूपमा अवकाशमा जाने भएका छन्। चार वर्षे…

Read More
सुनका गरगहना लुट्ने गिरोह पक्राउ

डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका गरगहना लुट्ने गिरोह पक्राउ

१८ वैशाख, काठमाडौं । उपत्यकामा डेरा खोज्ने नाटक गर्दै महिलालाई लक्ष्य बनाएर सुनका गरगहना लुट्ने गिरोह सक्रिय रहेको खुलासा भएको…

Read More
बुद्ध जयन्ती

विश्वभर २५८८औँ बुद्ध जयन्ती मनाइँदै, यस्तो छ यसको विशेष महत्व

१८ वैशाख , लुम्बिनी । नेपाल र विश्वभर (विशेषतः लुम्बिनी) शान्तिका अग्रदूत तथा एसियाका ज्योति गौतम बुद्धको २५८८औँ जन्मजयन्ती आज…

Read More
रोल्पा जिल्ला

रोल्पामा जिप दुर्घटना: एकै परिवारका ७ सहित २० जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा भएको भीषण जिप दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना एउटै परिवारका…

Read More
त्रिविका शीर्ष पदाधिकारीको राजीनामा घोषणा, सरकारलाई मार्ग खुला गर्ने निर्णय

त्रिविका शीर्ष पदाधिकारीको राजीनामा घोषणा, सरकारलाई मार्ग खुला गर्ने निर्णय

१७ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले सामूहिक रूपमा पदबाट राजीनामा दिने निर्णय गरेका छन्।हाल उपकुलपतिमा रहेका…

Read More
लाइसेन्स छापिएको

नागरिक एपमा ‘लाइसेन्स छापिएको’ देखिँदा पनि सेवाग्राही रित्तै फर्किन बाध्य

१७ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागको प्रणाली र नागरिक एपमा ‘स्मार्ट लाइसेन्स छापिएको (लाइसेन्स प्रिन्टेड)’ देखिएपछि उत्साहित भएर कार्यालय…

Read More
ट्रम्पका विशेष दूत गोर काठमाडौं आउँदै

ट्रम्पका विशेष दूत सर्गियो गोर काठमाडौं आउँदै

१७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी…

Read More
अध्यादेश

सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

१७ वैशाख, काठमाडौं । सरकारले हालै सिफारिस गरेका अध्यादेशबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक आज बस्दैछ। आज बिहान साढे…

Read More
भ्रष्टाचार मुद्दा

मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१६ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर…

Read More
Nepal Bar Association अध्यादेश

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बार एशोसियसनको माग

१६ वैशाख, काठमाडौं । नेपाल बार एशोसियसन ले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार…

Read More
हावाहुरीसहित वर्षा

भारतबाट भित्रँदैछ हावाहुरीसहित वर्षा गराउने बादल, पूर्वमा पनि सक्रिय अर्को प्रणाली

१६ वैशाख । भारतमा विकसित हावाहुरीसहित वर्षा गराउने बादल नेपालतर्फ सर्दै आएको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।…

Read More
कुमारी बैंक

किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?

१६ वैशाख, काठमाडौं | अहिले पनि सेयर बजारमा दुई–तीन सय रुपैयाँ प्रतिकित्तामा वाणिज्य बैंकहरूको सेयर पाइन्छ। तर तीमध्ये केही बैंकले…

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्