३० चैत काठमाडौं । केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज जारी रहेको छ। नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ। उनको सचिवालयका अनुसार चिकित्सकहरूको टोलीले आज शल्यक्रिया प्रक्रिया सुरु गरेको हो। अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले यसअघि नै आज शल्यक्रिया गरिने जानकारी दिएका थिए।
हाजिरी जमानीमा रिहा भइसकेका पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया जारी, त्रिवि शिक्षण अस्पतालमा
यसअघि चैत १४ गते प्रहरीले पक्राउ गरेपछि ओली अस्पतालमै उपचाररत थिए। पछि सर्वोच्च अदालतको आदेशमा उनी हाजिरी जमानीमा रिहा भएका हुन्। रिहा भए पनि स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनी हाल अस्पतालमै उपचार गराइरहेका छन्।
ढोका थुनेर म्युजिक बजाउँदै कुटपिट: वीरगञ्जमा युवकको हत्या, ४ जना पक्राउ, हंगेरी चुनाव 2026: भिक्टर अर्बानको १६ वर्षे शासन अन्त्य, पिटर मग्यारको ऐतिहासिक जित, यो पनि पढ्नुहोस:प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply