अन्नपूर्ण पदमार्गमा मौसम खराब भएपछि मनाङ पुगेका पर्यटक फर्किन थाले

अन्नपूर्ण पदमार्गमा मौसम खराब भएपछि मनाङ पुगेका पर्यटक फर्किन थाले

लगातारको वर्षा र प्रतिकूल मौसमका कारण अन्नपूर्ण पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटकहरू यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।

Read More
विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

पर्यटक प्रवेशाज्ञा स्थगन: विपद् जोखिमका कारण अन्नपूर्ण क्षेत्रमा भ्रमण रोकिइयो

सम्भावित प्राकृतिक विपद् र खराब मौसमलाई ध्यानमा राख्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नयाँ पर्यटक प्रवेशाज्ञा वितरण स्थगित गरेको छ।

Read More