रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

सिद्धार्थ राजमार्ग पुनः सञ्चालनमा: स्याङ्जाका विभिन्न स्थानमा खसेको पहिरो हटाइयो

अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न स्थानमा खसेको लेदोसहितको पहिरो पन्छाएपछि सिद्धार्थ राजमार्ग पुनः सञ्चालनमा आएको छ।

Read More
बेँसीसहर–चामे भोर्लेटार सडकमा आजदेखि राति सवारी सञ्चालन बन्द

अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा क्षति, म्याग्दी र बर्दिया बढी प्रभावित

अविरल वर्षा र पहिरोका कारण म्याग्दी र बर्दियामा २२ घरमा क्षति पुग्नुका साथै सडक र विद्युत् सेवा अवरुद्ध भएको छ।…

Read More
विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

पर्यटक प्रवेशाज्ञा स्थगन: विपद् जोखिमका कारण अन्नपूर्ण क्षेत्रमा भ्रमण रोकिइयो

सम्भावित प्राकृतिक विपद् र खराब मौसमलाई ध्यानमा राख्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नयाँ पर्यटक प्रवेशाज्ञा वितरण स्थगित गरेको छ।

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

धान नकाट्न मौसम विभागको आग्रह: देशैभर बाढी र पहिरोको उच्च जोखिम

देशभर जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि मौसममा सुधार नआएसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागले…

Read More
कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ

नेपाली कांग्रेस क्षेत्रीय अधिवेशन देशभर सुरु, प्रतिकूल मौसमका बाबजुद मतदान जारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका अधिकांश प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन सुरु भएको छ।

Read More
इरानी पानीजहाज कब्जा | भेसल इन्फरमेसन डिक्लेरेसन

होर्मुज जलमार्ग एक साताभित्र खोल्न इरानको अमेरिका समक्ष सर्तसहितको प्रस्ताव

अमेरिकी पक्षले सर्त पूरा गरेमा एक साताभित्रै रणनीतिक महत्त्वको होर्मुज जलमार्ग पुनः खोल्न इरान तयार भएको इरानी विदेशमन्त्री अब्बास अराग्चीले…

Read More
हिमाली क्षेत्रमा जलवायु परिवर्तन: सीमाहीन विपद् सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यको खाँचो

हिमाली क्षेत्रमा जलवायु परिवर्तन: सीमाहीन विपद् सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यको खाँचो

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य र खुला सूचना प्रवाहको खाँचो औंल्याइएको छ।

Read More
भारत र पानामा मैत्रीपूर्ण फुटबल १-१ गोलको रोमाञ्चक बराबरीमा टुङ्गियो

भारत र पानामा मैत्रीपूर्ण फुटबल १-१ गोलको रोमाञ्चक बराबरीमा टुङ्गियो

बैंग्लुरुको श्री कान्तिरवा रङ्गशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारत र पानामाले १-१ गोलको बराबरी खेलेका छन्।

Read More
नेपाल र अफगानिस्तान क्रिकेट: १२ वर्षपछिको बदला लिँदै नेपाल क्वाटरफाइनल नजिक

नेपाल र अफगानिस्तान क्रिकेट: १२ वर्षपछिको बदला लिँदै नेपाल क्वाटरफाइनल नजिक

एसियाली खेलकुद क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै १२ वर्षअघिको हारको बदला लिएको छ र क्वाटरफाइनल प्रवेश नजिक पुगेको…

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

मधेश प्रदेशमा हिंसाका घटना तीव्र: एक वर्षमै ओसीएमसीमा ३ हजार १६७ मुद्दा दर्ता

मधेश प्रदेशभर सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा एक वर्षको अवधिमा ३ हजार १६७ वटा हिंसाका घटना दर्ता भएका…

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

दोभान-सिद्धबाबा सडकखण्ड राति पूर्ण रूपमा बन्द, पाल्पा प्रशासनको सतर्कता

निरन्तरको वर्षाका कारण सिद्धार्थ राजमार्गको दोभान-सिद्धबाबा सडकखण्डमा असोज १२ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा…

Read More
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, द्विपक्षीय दायरा १८७ देशमा विस्तार

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, द्विपक्षीय दायरा १८७ देशमा विस्तार

नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्युयोर्कमा भएको सम्झौतासँगै नेपालको द्विपक्षीय कूटनीतिक…

Read More
अरनिको राजमार्ग ठप्प

नारायणगढ–मुग्लिन सडक बन्द: लगातारको वर्षा र पहिरोपछि राजमार्ग ठप्प

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

एसियाली खेलकुद पुरुष क्रिकेटमा नेपालले आज अफगानिस्तानको सामना गर्दै, जितसहित सुखद सुरुवात गर्ने लक्ष्य

जापानमा जारी २०औँ एसियाली खेलकुद पुरुष क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अफगानिस्तानको सामना गर्दैछ।

Read More
रिहा भए केपी शर्मा ओली

नेकपा एमाले बैठक: निराशा छाड्दै पार्टीलाई एकताबद्ध बनाएर पुरानै शक्तिमा फर्काउने निष्कर्ष

नेकपा एमालेको बैठकमा निराशा त्यागी एकताबद्ध भएर अघि बढेमा पार्टी पुनः पुरानै बलियो स्थितिमा फर्किने र लोकतान्त्रिक शक्तिहरूलाई जोड्ने नेतृत्वदायी…

Read More

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउन सांसद रमेश मल्लको जोड

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद रमेश मल्लले रसुवाको भोटेकोसी बाढी जलवायु संकटको नतिजा भएको भन्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको…

Read More
एसियाली खेलकुद टेबलटेनिस: महिला सिंगल्समा नेपालकी नविता र इभाना पहिलो चरणबाटै बाहिरिए

एसियाली खेलकुद टेबलटेनिस: महिला सिंगल्समा नेपालकी नविता र इभाना पहिलो चरणबाटै बाहिरिए

२०औं एसियाली खेलकुदको टेबलटेनिस महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठ र इभाना थापा पहिलो चरणबाटै बाहिरिएका छन्।

Read More
कांस्य पदक

एसियाली खेलकुद महिला भलिबल: जापानलाई सोझो सेटमा हराउँदै चीनले जित्यो स्वर्ण पदक

एसियाली खेलकुदको महिला भलिबल फाइनलमा चीनले जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ।

Read More
परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल र जापान तथा पोर्चुगलका विदेशमन्त्रीबिच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जापान र पोर्चुगलका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरी विपद् पुनःस्थापना र सहकार्यका विषयमा…

Read More

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्