चैत १३ काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले पदभार सम्हालेसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु गरिएको हो। हाल मन्त्रिपरिषद् १५ सदस्यीय रहेको छ। source: setopati.com