२९ चैत, पाँचथर ।प्रधानमन्त्री बालेन्द्र शाह लगायत नेताहरूलाई लक्षित गर्दै अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिश कर्णका अनुसार उनलाई आवश्यक पर्दा उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाएर छोडिएको हो। प्रधानमन्त्री बालेन्द्र शाह लाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर रिहा
युट्युबर रोशन पोखरेल रिहा | प्रधानमन्त्री बालेन्द्र शाह लाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर रिहा
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेललाई चैत २६ गते Nepal Police Cyber Bureau को अनुसन्धानका आधारमा पक्राउ गरिएको थियो। पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरिएको थियो। पोखरेल पक्राउ परेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन शाहको समर्थन र आलोचना दुवै बढेको देखिएको छ। केही प्रयोगकर्ताहरूले बालेनका पुराना पोस्ट तथा भिडियोहरू पुनः सेयर गर्दै बहस गरिरहेका छन्।
यो पनि पढ्नुहोस:प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक संकेत, सर्वोच्चको आदेशपछि ओली र लेखक हिरासतमुक्त, अनुसन्धान भने जारी, इरान अमेरिका वार्ता असफल भएपछि डोनाल्ड ट्रम्प भन्छन् – चिन्तित छैन, पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका १५ घण्टादेखि प्रत्यक्ष वार्ता, एकै दिन ५१ फर्ममा अनुगमन, बजारमा कडाइ बढायो विभागले कपिलवस्तुमा बस दुर्घटना, २६ यात्रु घाइते, पत्नीको जिम्मामा रिहा भए पूर्व गृहमन्त्री रमेश लेखक, १३ दिनपछि हिरासत मुक्त फेसबुक ‘काण्ड लिंक’ प्रकरण: युवतीको चरित्रहत्या गर्ने अस्कलका विद्यार्थी दोषी ठहर, बढ्यो गाडीभाडा अन्तरप्रदेशीय यात्रामा नयाँ दर लागू,कुन गन्तव्य कति महँगो? बलात्कार मुद्दाका कैदी फरारपछि पुनः पक्राउ, स्कुटर चोरीमा तीनकुनेबाट समातिए ट्रम्पको चेतावनी गोप्य सूचना लिक गर्ने पत्रकार जेल जान सक्ने नयाँ सरकार आएपछि लाइसेन्स छपाइ तीव्र, १० दिनमै १.६२ लाख स्मार्ट लाइसेन्स प्रिन्ट, आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य., काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा , काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ , ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply