तिहार तथा छठ पर्वको समयमा अवाञ्छित गतिविधि रोक्न नेपाल प्रहरीले चाडपर्व सुरक्षा योजना लागू गर्दै देशभर सुरक्षा व्यवस्था कडा बनाएको…
Read More

तिहार तथा छठ पर्वको समयमा अवाञ्छित गतिविधि रोक्न नेपाल प्रहरीले चाडपर्व सुरक्षा योजना लागू गर्दै देशभर सुरक्षा व्यवस्था कडा बनाएको…
Read More
सरकारले प्रहरी महानिरीक्षकबाट हटाएपछि पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले सर्वोच्चमा पेस गरेको रिट बिहीबार दर्ता भएन, अदालत प्रशासनले अध्ययनका लागि…
Read More
काठमाडौँ उपत्यकामा शान्तिसुरक्षा सुदृढ बनाउन प्रहरीले चलाएको विशेष स्वीप अपरेसनका क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्।
Read More
वैदेशिक रोजगारीका नाममा ७० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौँबाट पक्राउ गरी कारबाही अघि बढाएको छ।
Read More
बाजुराको बडीमालिकामा दर्शनका लागि पुगेका दुई जना पर्यटक भारी हिमपात र वर्षापछि सम्पर्कविहीन भएका छन्।
Read More
दुग्ध विकास संस्थानलाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्याएको आरोपमा पूर्वमहाप्रबन्धकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
Read More
अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियरमार्फत १ किलो ३३८ ग्राम गाँजा ल्याएको अभियोगमा प्रहरीले काठमाडौंबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Read More
चितवनको धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। कुरिनटारबाट खटिएका ६६ जना सशस्त्र…
Read More
बडादसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २,९८८ जना घाइते भएका छन्। असोज २५…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक वैधानिक कागजातविना विदेश पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट प्रहरीले बरामद गरेको छ।
Read More
सप्तकोशी नदीको त्रिवेणी क्षेत्रमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
Read More
झापाका छुट्टाछुट्टै स्थानमा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको दुःखद निधन भएको छ। घटनापछि स्थानीय बस्तीमा त्रास छाएको छ भने…
Read More
बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाडौँका नक्साल र हलचोकमा परम्परागत मौलो तथा कोत पूजा सम्पन्न गरेका छन्।
Read More
धादिङको बेनिघाट रोराङ-९ मा त्रिशूली नदी किनारमा भेटिएको शंकास्पद वस्तु घरमा ल्याएर फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका…
Read More
सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
Read More
लगानी बोर्ड नेपालका पूर्व मुख्य कार्यकारी अधिकृत सुशील भट्टलाई अनुसन्धानका लागि प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ।
Read More
लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विपरीतको कसुरमा सानेपाबाट पक्राउ परेका छन्।
Read Moreवरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि प्रहरी टोली उनको निवासमै पुगेको छ। प्रहरी कार्यालयमा सोधपुछ र छलफलपछि उनी फर्किएका…
Read More
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विरुद्ध परेको ठाडो उजुरीका सम्बन्धमा प्रहरी कार्यालयमा छलफलपछि उहाँ घर फर्किनुभएको छ।
Read More
चाडपर्व लक्षित गरी झापामा २ हजार १२७ सुरक्षाकर्मी परिचालन गरिने भएको छ भने भीडभाड हुने क्षेत्रमा ड्रोनबाट निगरानी गरिनेछ।
Read More