प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मन्त्रिपरिषद्का सदस्य र निजी क्षेत्रबाट करोडौँको सहयोग

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब रुपैयाँ नाघ्यो

रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि सहयोग निरन्तर जुट्दा प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको…

Read More
तामाङ सम्पदा

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग पुनः खुला, पर्यटकका लागि आवागमन सहज

भोटेकोशीको बाढीले क्षति पुर्‍याएको रसुवा र धादिङका तामाङ सम्पदा तथा रुविभ्याली पदमार्ग स्याफ्रुबेँसीमा अस्थायी फड्के निर्माण गरिएसँगै पर्यटकका लागि पुनः…

Read More
नागरिकताको प्रतिलिपि

रसुवाका बाढीप्रभावितलाई काठमाडौंका होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

भोटेकोशी बाढीका कारण कागजात गुमाएका रसुवाका बाढीप्रभावितलाई काठमाडौंका होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्न थालिएको छ।

Read More
चिलिमे जलविद्युत् आयोजनाका बेपत्ता ९ कामदारको रुबीभ्यालीबाट सकुशल उद्धार

रसुवामा काठेपुल निर्माण: बाढीले बाटो बगाएपछि जनश्रमदानमा जुटे स्थानीय र सुरक्षा निकाय

स्याफ्रुबेँसीमा बाढीले पुल र सडक बगाएपछि उत्तरी रसुवाका बासिन्दा र सुरक्षा निकाय मिलेर जनश्रमदानमार्फत अस्थायी काठेपुल निर्माण गरिरहेका छन्।

Read More
भोटेकोशी नदीमा बाढीको ठूलो जोखिम नरहेको महाशाखाको स्पष्टोक्ति

रसुवाका बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री र पाठ्यपुस्तक वितरण

भोटेकोशी नदीको बाढीले पाठ्यपुस्तक गुमाएका रसुवा उत्तरगया गाउँपालिकाका विद्यार्थीहरूलाई एसिया नेपालले नयाँ पाठ्यपुस्तक उपलब्ध गराएको छ।

Read More
युवकको उपचार

अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट १८ मजदुरको शव निकालियो

रसुवास्थित अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीमा परी बेपत्ता भएका १८ जना मजदुरको शव शुक्रबार फेला परेको छ।

Read More
जेनजी शहीदको सपना कुनै दलको निजी सम्पत्ति होइन: नेपाली कांग्रेस

चिलिमे जलविद्युत् केन्द्रका मृतक ५ कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवास्थित चिलिमे जलविद्युत् केन्द्रमा भोटेकोशी नदीको बाढीमा परी ज्यान गुमाएका पाँच जना कर्मचारीको शव पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ।

Read More
त्रिशूली ३ ए उद्धार: छैटौँ दिन बित्दा पनि सुरुङभित्र फसेका कर्मचारीको अवस्था अज्ञात

जलविद्युत् आयोजनामा उद्धार कार्य जारी: ८६८ श्रमिक अझै सम्पर्कविहीन, चिलिमे र त्रिशूलीमा खोजी तीव्र

इप्पानको विवरण अनुसार ११ वटा जलविद्युत् आयोजनाका ८६८ जना श्रमिक सम्पर्कविहीन छन्। चिलिमे र त्रिशूली क्षेत्रमा उद्धार जारी छ भने…

Read More
जलविद्युत् आयोजनाका ८९८ जना अझै सम्पर्कविहीन, ३६१ जनाको उद्धार

रसुवा बाढी उद्धारमा उपकरण अभाव : सांसद गंगालक्ष्मी अवालद्वारा सरकारको ध्यानाकर्षण

रसुवाको बाढी प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीहरूसँग सामान्य टर्चलाइट सम्म नभएको भन्दै सांसद गंगालक्ष्मी अवालले संसद्‌मा सरकारको ध्यानाकर्षण गराएकी छन्।

Read More
रसुवाको बाढी पहिरो: भारतको नन्दादेवी र चमोली विपद्‌सँग मिल्दोजुल्दो चरित्र, उच्च हिमाली जोखिमप्रति विज्ञको चिन्ता

रसुवाको बाढी पहिरो: भारतको नन्दादेवी र चमोली विपद्‌सँग मिल्दोजुल्दो चरित्र, उच्च हिमाली जोखिमप्रति विज्ञको चिन्ता

रसुवामा गएको बाढी पहिरो र भारतको उत्तराखण्डस्थित नन्दादेवी तथा चमोलीको विपद्‌को प्रकृति र भौगर्भिक कारण निकै मिल्दोजुल्दो रहेको विज्ञहरूले औंल्याएका…

Read More
भोटेकोशी बाढी: ६४ करोडको खानेपानी आयोजना ध्वस्त, काभ्रेबाट २ करोड २२ लाख सहयोग

भोटेकोशी बाढी: ६४ करोडको खानेपानी आयोजना ध्वस्त, काभ्रेबाट २ करोड २२ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीले ६४ करोड रुपैयाँ बराबरका ५५ खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ भने काभ्रे जिल्लाबाट २ करोड २२…

Read More
चिलिमे जलविद्युत् आयोजनाका बेपत्ता ९ कामदारको रुबीभ्यालीबाट सकुशल उद्धार

रसुवा बाढी बेपत्ता नागरिकका आफन्तलाई शव प्राप्त गर्न पनि सास्ती

रसुवा बाढीमा बेपत्ता आफन्तजन जीवित भेटिने आशा मारिसकेका परिवारलाई काठमाडौंका अस्पतालहरूमा शव पहिचान र प्राप्तिमा ठूलो प्रशासनिक सास्ती भइरहेको छ।

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

झोलुङ्गे पुल मर्मत सुरु: भोटेकोशी बाढीबाट क्षतिग्रस्त पुलहरूको पुनःनिर्माण तीव्र

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको मर्मत कार्य सरकारले द्रुत गतिमा सुरु गरेको छ।

Read More
सम्पर्कविहीन

रसुवा बाढीमा मधेशका १६४ नागरिक बेपत्ता : भेटिने आशमा परिवार, कतै कुशको शव बनाएर अन्त्येष्टि

रसुवामा आएको बाढीमा परी मधेश प्रदेशका १६४ जना नागरिक सम्पर्कविहीन भएका छन्। लामो समयसम्म अत्तोपत्तो नभएपछि कतिपय परिवारले कुशको पुतला…

Read More
चिलिमे जलविद्युत् आयोजनाका बेपत्ता ९ कामदारको रुबीभ्यालीबाट सकुशल उद्धार

भोटेकोशी बाढीबाट १६ लाख नागरिक प्रभावित, रसुवा र नुवाकोट अति संकटमा

भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको भीषण बाढीका कारण १६ लाख मानिस प्रभावित भएका छन् भने रसुवा र नुवाकोट जिल्लामा ठूलो भौतिक…

Read More
युवकको उपचार

रसुवा बाढी: ९७४ जनाको शव फेला, साढे ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन

रसुवामा आएको विनाशकारी बाढीका कारण सोमबार रातिसम्म ९७४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ हजार ५९९ जना अझै…

Read More
सम्पर्कविहीन

रसुवा उत्तरगया बाढी पहिरो: ४० बालबालिकाका अभिभावक सम्पर्कविहीन, उद्धार र राहतमा ढिलाइ

रसुवाको उत्तरगयामा भीषण बाढी र पहिरोपछि ४० बालबालिकाका आमाबुवा सम्पर्कविहीन भएका छन् भने यकिन तथ्यांक अभावमा उद्धार तथा राहत कार्य…

Read More
चिलिमे जलविद्युत् आयोजनाका बेपत्ता ९ कामदारको रुबीभ्यालीबाट सकुशल उद्धार

चिलिमे जलविद्युत् आयोजनाका बेपत्ता ९ कामदारको रुबीभ्यालीबाट सकुशल उद्धार

रसुवाको चिलिमे जलविद्युत् आयोजनामा कार्यरत र सम्पर्कविहीन बनेका ९ कामदारको रुबीभ्याली हुँदै सकुशल उद्धार गरिएको छ।

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

रसुवा र नुवाकोटका २६ स्थानमा बाढी प्रभावित नागरिकका लागि सङ्घीय र स्थानीय सरकारको सहकार्यमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र…

Read More
रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

रसुवा बाढी: पोखरा ल्याइएका १५ मृतकको शव पहिचानपछि आफन्तलाई बुझाइयो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरा ल्याइएका १५ जनाको शव पहिचान गरी आफन्तलाई बुझाइएको छ।

Read More