ब्रड पिकमा नेपालीसहित ४ जनाको शव फेला, पुरबहादुर गुरुङ र ओमानकी आरोहीको पहिचान

युवकको उपचार

१५ साउन,  काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा चार वटा शव फेला परेका छन्। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अरशदका अनुसार उद्धार टोलीले खोजी अभियानका क्रममा ती शव फेला पारेको हो।

नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान

फेला परेका शवमध्ये ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थीनेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको पुष्टि गरिएको छ। अन्य दुई शवको भने अझै पहिचान हुन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

उद्धार तथा खोजी अभियान जारी

अधिकारीहरूका अनुसार शव फेला परे पनि घटनामा कति जना आरोहीको मृत्यु भएको हो भन्ने यकिन विवरण अझै सार्वजनिक गरिएको छैन।खोजी तथा उद्धार टोलीले घटनास्थलमा अभियान जारी राखेको छ भने बाँकी बेपत्ता आरोहीहरूको खोजी भइरहेको जनाइएको छ।

यो पनि पढ्नुहोस: अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढी ठगी मुद्दा दायर, बूढानीलकण्ठको घरजग्गा कब्जाको आरोप, एक वर्षभित्र म्याद सकिने लाइसेन्स नजिकको कार्यालयबाट नवीकरण गर्न विभागको आग्रहएनसेल र स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ,  अमेरिका र साउदीले इराकमा हवाई हमला, इरान समर्थित समूहलाई लक्ष्य बनाएको दाबीदेवानगञ्ज घटनापछि सिंहदरबारमा सर्वदलीय बैठक सुरु, शीर्ष नेताहरू सहभागी,  रासायनिक मल लिन गएका दुई नेपाली भारतीय जेलमा, रिहाइमा सहजीकरण गर्न कांग्रेसको मागझापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन,  टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँयुरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *